Breaking News
 | 
  • अपराध/दुर्घटना

    किर्ते सहीछाप गरेर अर्काको जग्गा विक्रि गर्ने ३ जना कारागार चलान

    सुर्खेत/ किर्ते सहीछाप गरेर अर्काको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । उच्च अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश राजेन्ऽ सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर–२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर–५ का निर्मल पुरी र…

    Read More
  • मुख्य पृष्ठ

    राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई नेपाल बारको ५ दिने अल्टिमेटम

    काठमाण्डौं/प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नेपाल बार एशोसिएसनले राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको उपाध्यक्ष रक्षा…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ५ सय ४९ जनामा कोरोना संक्रमण

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ…

    Read More
  • मुख्य पृष्ठ

    इजलास बहिस्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं/ इजलास बहिस्कार गर्ने सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसारन्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न/नगराउन माग गर्दै तीनवटा रिट आएको हो । उनले रिट दर्ता प्रक्रियामा रहेको जनाएका छन् । स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले लिएर गएको रिटमा…

    Read More
  • मुख्य पृष्ठ

    बालबालिकाका लागि सरकारले थप १ करोड खोप ल्याउने

    काठमाण्डौ/सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना र फाइजरको खोप खरिदका लागि तयारी…

    Read More
  • मुख्य पृष्ठ

    ४१ औँ विश्व खाद्य दिवस नेपालले आज मनाउँदै

    काठमाण्डौं/हाम्रो पहल : उत्पादन र पोषणमा वृद्धि भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज ४१ औँ विश्व खाद्य दिवस मनाइँदैछ । विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउँदै आइएको दिवसलाई यो वर्ष चाडपर्वको समय परेकाले नेपालमा भने आजको दिन मनाउन लागिएको हो । १६ अक्टोबर सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि सङ्गठनको…

    Read More
  • मुख्य पृष्ठ

    एमालेको दशौँ महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी हुने

    काठमाडौं/नेकपा एमालेको दशौँ महाधिवेशनमा एक हजार ५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । स्थायी समितिको बिहीबारको बैठकले आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुने महाधिवेशनमा सात लाख २१ हजार पार्टी सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने मापदण्ड प्रस्ताव गर्दै संख्या तय गरेको हो । आज बस्ने केन्द्रीय कमिटी बैठकमा एमालेले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्डमाथि…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि न्यायाधीशहरू इजलासमा नबस्ने

    काठमाण्डौ/आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएशनले पनि आन्दोलनका कार्यक्रम तय गर्दैछ । इजलास नबसेका न्यायाधीशहरूले नेपाल बारको निर्णय कुरेका छन् । बारले तय गर्ने आन्दोलनका कार्यक्रमअनुसार थप रणनीति बनाउने उनीहरूको योजना छ । नेपाल बार एसोसिएशनले आज बैठक बसेर…

    Read More
  • मुख्य पृष्ठ

    सवारी लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द

    काठमाण्डौं/सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम अनिश्चितकालका लागि बन्द भएको छ । आज बिहीबार दिउँसोदेखि अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएकाले सोको मर्मतका लागि सेवा बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाका लागि विभागले क्षमा समेत मागेको छ । लामो समयदेखि बन्द रहँदै आएको लाइसेन्सको आवेदन गत मंगलबारबाट मात्र…

    Read More
  • मुख्य पृष्ठ

    बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण

    हेटौडा/बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई आज बिहीवार आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । हिजो बुधवार यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।…

    Read More