मनकामना मन्दिरमा दर्शनार्थी बढ्दै, शनिबार एकैदिन नौ हजार बढीले गरे दर्शन
चितवन/गोरखाको सहिद लखन गाउँपालिका–२ मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थी बढ्दै गएका हुन् । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न जानेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका…
Read More




