Breaking News
 | 
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय संरक्षण दिवस

    काठमाण्डौ/हरेक वर्षको असोज ७ मनाइदै आएको राष्ट्रिय संरक्षण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा। हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन…

    Read More
  • मुख्य पृष्ठ

    एक हप्ताभित्र मनसुन बाहिरिने सम्भावना

    काठमाण्डौ/अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा मनसुन बाहिरिने अनुमान छ । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको…

    Read More
  • अपराध/दुर्घटना

    लायन्सचोकको खाजा घरभित्र यौन धन्दा, ग्राहक सहित तीन जना पक्राउ

    चितवन/मानव बेचबिखन मुद्दामा संलग्न भएको आरोपमा नारायणगढबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ बस्ने ४२ वर्षीय भोजबहादुर तामाङ र उनकी श्रीमती ३४ वर्षीय बिपना तामाङ रहेका छन् । त्यस्तै होटलमा ग्राहक बनी गएका बारा जिल्लाको बारागढी गाउँपालिका–६ सिहसनी बस्ने २८ वर्षीय राजेश चौधरी गरी तीन जना पक्राउ परेका…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एक जना पक्राउ

    चितवन/भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जनालाई पक्राउ गरिएको छ । अपहरणका योजनामा अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न राजेन्द्र पण्डितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । उनलाई पुनरावेदन अदालत, हेटौंडा इजलासले ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।…

    Read More
  • अपराध/दुर्घटना

    आफ्नै श्रीमानको घाँटी थिचेर हत्या गर्ने गोरखाकी एक महिला पक्राउ

    गोरखा/आफ्नै श्रीमानको घाँटी थिचेर हत्या गर्ने गोरखाकी एक महिलालाई प्रहरीले पक्राउ गरेका छ । जिल्लाको गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोमबार बेलुकीको खाना खाएर सुतेका आइतबहादुर मंगलबार बिहान ओछ्यानमै मृत भेटिए पछि…

    Read More
  • चितवन सेरोफेरो

    अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड सुचारु

    चितवन/अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा गएरातिदेखि बन्द भएको सडक पहिरो हटाएपछि बिहान १० बजे पछि सुचारु भएको हो । अहिले दुईतर्फी नै गाडी चल्न थालेका प्रहरीले जनाएको छ । तर, गाडीको लामो लाइन भएकाले यो सडकखण्डमा अहिले गाडी चापमा चलिरहेका छन् ।

    Read More
  • पत्रपत्रिका/अन्य

    कांग्रेस क्रियाशील सदस्यतालाई लिएर मन्त्रीले गरे कार्यकता माथि हातपात

    काठमाडौं/नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुव्र्यवहार गरेका हुन् । सर्लाही–४ ९क० बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका…

    Read More
  • पत्रपत्रिका/अन्य

    आउँदो चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न नेपालको प्रस्ताव

    काठमाडौं/नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्। उनले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनलाई स्थानीय तहसम्म पुर्‍याउनु आवश्यक रहेको समेत उल्लेख छ। मुलुकमा दुई प्रकारका राजनीतिक धार…

    Read More
  • मुख्य पृष्ठ

    आज र भोलि राति धेरै पानी पर्ने सम्भावना

    काठमाण्डौँ/देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसो वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ । यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना…

    Read More
  • चितवन सेरोफेरो

    पहिरोको कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    चितवन/चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति खसेको पहिरोको कारण सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो आज बिहानदेखि हटाउन थालिएको छ । तर ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

    Read More