Breaking News
 | 
  • मुख्य पृष्ठ

    आइतबार सार्वजनिक विदा

    काठमाडौं/सरकारले २६ गते (आइतबार) इद पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।  

    Read More
  • पत्रपत्रिका/अन्य

    बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने

    काठमाण्डौं/लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको…

    Read More
  • मुख्य पृष्ठ

    बाजुराको एक पालिकामा आज पुनः मतदान हुँदै

    बाजुरा/बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो…

    Read More
  • मुख्य पृष्ठ

    केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी…

    Read More
  • अपराध/दुर्घटना

    दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता

    दार्चुला/दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको (ठेसो) खम्बा टुटेर स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन् । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पनि हैजाको जोखिम, भोलिबाट वास्ट कार्यक्रम सञ्चालन

    काठमाण्डौं/चितवन पनि हैँजाको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । काठमाडौँ र हेटौंडामा हैजाको संक्रमण देखिएसँगै चितवनमा पनि जोखिम रहेको बताएका हुन् । यसै जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले पानी र सरसफाइसम्बन्धी (वास्ट) कार्यक्रम भोलिबाट चितवनमा सञ्चालन गर्दै छ । यस कार्यक्रममा स्वास्थ्य संस्थाका शाखा प्रमुखहरुको सहभागिता रहने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिलेसम्म…

    Read More
  • मुख्य पृष्ठ

    अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए

    काठमाडौं/अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र…

    Read More
  • मुख्य पृष्ठ

    थप ११३ जनामा सङ्क्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा थप १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज प्रचण्डले जवाफ दिने कार्यसूची

    काठमाडौं/मंगलबार स्थगित भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्दैछ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ । १९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि भरतपुरमा रोजगार मेला सुरु

    चितवन/आजदेखि भरतपुरमा रोजगार मेला सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सो मेलाको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न लागिएको हो । बुधबार र बिहीबार हुने दुईदिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग…

    Read More