Breaking News
 | 
  • मुख्य पृष्ठ

    देशभर आंशिक देखि सामान्य बदली

    काठमाण्डौं/मनसुनी वायुको प्रभावको कारण हाल देशभर सामान्य बदली रहेको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी…

    Read More
  • अपराध/दुर्घटना

    अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबर पक्राउ

    काठमाण्डौ/अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भइ काठमाण्डौ बस्ने रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।…

    Read More
  • अपराध/दुर्घटना

    पेस्तोल र गोलीसहित एक पुरुष पक्राउ

    सर्लाही/पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित प्रहरीले सर्लाहीको हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलाल दासलाई पक्राउ गरेको छ । दासलाई सुराकीको आधारमा एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेको किराना पसलमा…

    Read More
  • मुख्य पृष्ठ

    थप ९० जनामा कोरोनाको संक्रमण

    काठमाण्डौं/नेपालमा थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् । यद्यपि, सो…

    Read More
  • Uncategorized

    उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत

    तनहुँ/रासस/राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७र०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

    काठमाण्डौं/नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले स्पष्टीकरण दिने भएका हुन् । यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो…

    Read More
  • अपराध/दुर्घटना

    सीटीईभीटीमा फेरि असुली धन्दा

    काठमाडौं/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ । यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा…

    Read More
  • मुख्य पृष्ठ

    देशभर मनसुनी वायुको प्रभाव, केहि स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ…

    Read More
  • मुख्य पृष्ठ

    आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाण्डौं/पेट्रोलियम पदार्थ मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल आयल निगमको घाटा चुलियो, आपूर्ति नै बन्द हुन सक्ने चेतावनी

    काठमाण्डौं/नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाउँदै निगमले वार्षिक १० अर्ब माथिको घाटा अब निगमले धान्न नसक्ने बताएको हो । रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि…

    Read More