स्वदेशी उत्पादनको बजार ब्यबस्था गर ।
देशभर उत्पादित कृषि लगाएतका उत्पादनले ब्यबस्थित बजार नपाउदा नेपाली आम किसान र उधोगीहरु दिनप्रतिदिन पेशाबाट बिस्थापित हुँदै जानेक्रम बढेसँगै घरखेत बेच्दै बिदेशिन बाध्य भईरहेका छन् । यो तितो यथार्थलाई बुझेर पनि सरकारी निकायहरु मुकर्दशक बनि बसि रहेका छन् । भारतबाट आयातित केरा, स्याउ, सुन्ताला, माछा, कुखुरा र तरकारीले बजार ध्वस्त पारिरहेको छ ।अलिअलि आत्मनिर्भर बन्न थालेको…
Read More
