Breaking News
 | 
  • मल कारखानाको योजना बहसमै सीमित

    काठमाण्डौं/नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा चलेको दशकभन्दा बढी समय बितिसक्दा पनि उक्त योजना बहसबाट माथि उठ्न सकेको छैन । रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने एक्लो उपायका रूपमा सांसददेखि राष्ट्रपतिसम्मले संसद्मा पटकपटक बहसका रूपमा उठाएको मुद्दाको कार्यान्वयन पक्ष भने हालसम्म ओझेलमै रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को शुक्रवार बसेको संयुक्त…

    Read More
  • मुख्य समाचार

    विभागीय प्रमुखको सरुवा गर्दा अनुमति लिनुपर्ने

    काठमाडौं/सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूमातहतका निकायलाई विभागीय प्रमुखको सरुवा गर्दा अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्तिमार्फत स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन आफूमातहतका निकायलाई परिपत्र गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले निजामती सेवा ऐनबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा कुनै पनि कर्मचारीलाई पदस्थापन गर्नुपर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    धमाधम जंगल बाँड्दै सरकार

    काठमाडौ/सरकारले पछिल्लो ६ महिनामै ३०० हेक्टरभन्दा बढी जंगल (वन क्षेत्र) २१ निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिएको छ। केबलकार तथा सिमेन्ट उद्योगलाई समेत वन क्षेत्र बाँडिएको छ। वन मन्त्रालयमा लामो समय काम गरेका र यसै क्षेत्रमा विद्यावारिधि गरेका एक उच्च कर्मचारीले ६ महिनामै ३१३ भन्दा बढी हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भोगाधिकार दिनु अत्यन्त…

    Read More
  • मुख्य पृष्ठ

    एसईईमा जीपीए ४ ल्याउनेलाई एक लाख पुरस्कार

    काभ्रे/काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपियाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताए…

    Read More
  • मुख्य पृष्ठ

    गठबन्धनमा तिक्तता चुलिँदै, प्रचण्ड र ओलीबीच ‘भनाभन’

    काठमाडौ/सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिँदै गएको हो । नेपाली कांग्रेस भने हौसिएको छ । शनिबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजी साह प्रहरीको नियन्त्रणमा, घरबाट हतियार तथा तमसुकहरु बरामद

    धनुषा/ मिटर ब्याजमा पैसा लगाउँदै आएका दिलिप साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा साह बिरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी धनुषाबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । मिटरब्याजी साह बिरुद्ध उजुरी परेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १स्थित निजको घर तथा पसलमा खान तलाशी गर्दा हतियार सहित विभिन्न कपाली तमसुक बरामद गरेको…

    Read More
  • मुख्य समाचार

    पुरानै गठबन्धनतिर ढल्कँदै प्रचण्ड!

    काठमाडौं/एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ। पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व दिन तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिनाबीचमा सत्ता साझेदार दलहरूको एकपछि अर्को दबाबका कारण माओवादी…

    Read More
  • मुख्य समाचार

    १५ निर्माण व्यवसायी कारबाहीको सूचीमा

    बुटवल । कामका लागि ठेक्का लिने तर काम भने सम्पन्न नगर्ने रूपन्देही र नवलपरासीका दर्जन बढी निर्माण व्यवसायी कारबाहीमा पर्ने भएका छन् । सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीले विभिन्न १५ वटा निर्माण कम्पनीलाई चेतावनीसहित काम शुरू गर्न सार्वजनिक सूचना जारी गरेको भए पनि सो अवधिमा समेत निर्माण कम्पनीहरू सम्पर्कमा नआएकाले पुनः अर्को सूचना जारी गरी…

    Read More
  • मुख्य पृष्ठ

    ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी।

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको हो । सरकारले आइरन चक्की खरिदका लागि २०…

    Read More
  • राष्ट्रिय

    ५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात।

    चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ ।                                 अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ ।…

    Read More