चितवनमा नै पहिलोपटक अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर हुने ।
चितवन , ११ साउन । चितवनमा पहिलो पटक १७ वटा अष्ट्रेलियन युनिर्भसिटिको सहभागीतामा एजुकेशन फेयर हुने भयको छ । ग्लोबल रिच नेपाल चितवन शाखाले अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर गर्ने भएको हो । ग्लोबल रिच नेपाल चितवन शाखाले यहि साउन १८ गते शुक्रबार होटल गार्डेन रिर्सोटमा फेयर गर्ने ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो…
Read More
