गैँडाकोटको अक्सफोर्ड कलेज अन्तर्रा्ष्ट्रिय तहको स्वर्ण पदकबाट सम्मानित हुन सफल
चितवन, साउन १२( नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अन्तर्रा्ष्ट्रिय तहको स्वर्ण पदकबाट सम्मानित हुन सफल भएको छ । शनिबार कलेज प्रांगणमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिदैं कलेजका प्रिन्सिपल हरि भण्डारीले भने फ्रान्सको राजधानी पेरिसमा भएको २२ औं अन्तर्रा्ष्ट्रिय कन्भेक्सनबाट इन्टरनेशनल स्टार फर लिडरसिप इन क्वालिटी २०१८ को स्वर्ण पदकबाट सम्मानित भएको…
Read More
