Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • भाकपाको नेकपालाई सुझावः कम्युनिष्टले गल्ती स्वीकार्नुपर्छ

    भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को स्थापना सन् १९२० मै भएको हो । भाकपा ९८ वर्ष लामो इतिहास बोकेको पार्टी भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टी सन् १९२१ मा खुल्यो । भारतभन्दा एक वर्षपछि खुले पनि उनीहरूले क्रान्ति गरेको ७० वर्ष भइसक्यो । तर, हामी जहाँको त्यहीँ छौं । यस्तो किन भयो त ? यसका विभिन्न…

    Read More
  • खैरहनीमा मंसिर १६ गतेदेखी प्रथम खैरहनी महोत्सव हुँदै

      चितवन । पुर्वी चितवनको खैरहनीमा आगामी मंसिर १६ गतेदेखी प्रथम खैरहनी महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा मंसिर १६ देखी २४ गते सम्म महोत्सव हुन लागेको हो । यस क्षेत्रको कृषि, पर्यटन, उद्योग र संस्कृतिको विकास र संर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य…

    Read More
  • सार्वजनिक जग्गामा बनाउदै गरेका दुई घरमा डोजर लगाउदै रत्ननगर नगरपालिका

    चितवन ०९ कार्तिक । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गर्दै गर्दाका दुई वटा घर डोजर लगाएर भत्काएको छ । टिकौलीको सुकुमवासी बस्तीमा गैरकानुनी रुपमा निर्माण गरिदै गरेका दुई वटा घर वडा नं ९ वडा कार्यालयले भत्काएको हो । बस्तीका सुकराम दराई र मनिकलाल मुखियाको निर्माणाधिन घर भत्काइएको हो । ऐलानी जग्गामा घर निर्माण नगर्न पटक…

    Read More
  • लिड (सिसा) को बिषबाट बच्न सचेतनामुलक गोष्ठी सम्पन्न

    चितवन,कार्तिक ९- लिड (सिसा) को प्रयोगबाट मानव स्वास्थ्यमा गम्भिर असर परेकोे भन्दै विश्वव्यापी रुपमा संचालन भइरहेको सचेतना कार्यक्रम अन्तर्गत चितवनमा समेत सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । विभिन्न रङ्गहरुमा मापदण्ड भन्दा बढी लिडको प्रयोग भइरहेको भन्दै त्यसको न्युनिकरण गरि lलडको बिषबाट बच्नको लागि सिसा मुक्त रङ्गहरुको प्रयोग गरौ , सुरक्षित एवं स्वस्थ रहौ भन्ने नाराका…

    Read More
  • आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु

    चितवन । कात्तिक ०९ । आगामी माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । माघको २७ देखि फागुन ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका लागि चितवनमा खेलाडी छनौटको प्रकृया सुरु भएको हो । प्रतियोगिताको लागि खेलाडी छनौट गर्न भन्दै विभिन्न विधाको खेलकुदका लागि आगामी कात्तिक…

    Read More
  • ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति गठन

    काठमाडौँ, ९ कात्तिक । सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । उहाँले ढुङ्गा, बालुवा र…

    Read More
  • सत्तारुढ नेकपाले बल्ल वैधानिकता पायो

    ९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को नामलाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न…

    Read More
  • सिंहदरवार र ‘सिके राउतहरू’

    ‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन । उनले जे बोले, यो देशको माटोमा जन्मेको कुनै पनि नेपाली नागरिकले बोल्ने त के सोच्नेसम्म कुरा थिएन । उनको भनाइ सोझै राष्ट्रघाती विखण्डनकारी दलाल चिन्तनप्रवृत्तिको उपज थियो ।…

    Read More
  • आइजी खनालको निर्देशन : आफू पनि राम्रो बन्नुस, मातहतलाई पनि राम्रो बनाउनुस

    काठमाडौँ( प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मातहतका प्रहरीलाई सुधार गर्न र आफू पनि राम्रो बन्न वरिष्ठ प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। प्रहरी नायब महानिरीक्षक(डीआईजीमा बढुवा भएका प्रहरी अधिकारीलाई बिहीबार हेडर्क्वाटर बोलाएर खनालले त्यस्तो निर्देशन दिएका हुन्। अपराध अनुसन्धानमा लापरबाही तथा आचरण विपरित क्रियाकलापमा प्रहरीको संलग्नता बढ्न थालेपछि खनाल पछिल्लो समय दबाबमा छन्। हरेक व्यक्तिको काम गर्ने…

    Read More
  • निर्मला पन्त बलत्कार हत्या प्रकरण : अन्तत् एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

    काठमाण्डौ । निर्मला पन्त बलत्कार हत्या प्रकरणको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको…

    Read More