Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • कोठामा बोलाएर किशोरीमाथि बलात्कार गर्न खोज्ने पुगे प्रहरी खोरमा

    ८ कात्तिक, काठमाडौं । एक किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी ति किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा…

    Read More
  • राजमार्गको खानामा चरम लापरवाही, अनुगमन गर्ने कस्ले ? खै कहाँ छ सरकार ?

      कार्तिक ८, भरतपुर । ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।…

    Read More
  • नक्कली उजुरीकर्ता प्रयोग गरेर सिल लगाउँदै वाणिज्य विभाग

    काठमाडौं, ७ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको आडमा पसल सिल गरेर बार्गेनिङ गरी फाइदा लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । वाणिज्य विभागको टोलीले न्युरोडको एक मोबाइल मर्मत गर्ने सामान्य सटरमा गरेको सिलबन्दी प्रकरणले विभागको काममा शंका गर्ने ठाउँ देखिएको हो । गत असोज ११ गते उक्त मर्मत…

    Read More
  • नेकपाका अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

      चितवन। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम हुने भएको छ। नेकपा, जिल्ला पार्टी कार्यालयको आयोजनामा यही आउंँदो ११ गते भरतपुरमा सो क्रार्यक्रम गरिन लागेको हो । नेपालीहरुको महान चाड दिपावली, नेपाल संवत एवं छडको अवसर पारी शुभकामना आदान प्रदान गर्न लागिएको पार्टी कार्यलयले जानकारी दिएको…

    Read More
  • दैनिक ४ अर्बको हाराहारीमा व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो

      ८ कार्तिक काठमाडौं– वैदेशिक मुलुकसँगको व्यापार घाटा बढने क्रम रोकिनु साटो झन फेरी चुलिने क्रमले नैं निरन्तरता पाएको छ । यो तीन महिनामा पनि ब्यापार घाटा झनपछी झन बढदैं गएको छ । हाल दैनिक ४ अर्बको हाराहारीमा व्यापार घाटा हुने गरेको छ । चालू आर्थिक बर्षको (२०७५र०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब…

    Read More
  • पढ्न छुटाउनु भएको त छैन् स्रहशताब्दी पुरुष मार्क्सका यि भनाइ ?

    काठमाडौं । विश्वविख्यात दार्श्निक कार्ल मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ । समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो । तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति…

    Read More
  • नेकपाका अध्यक्ष प्रचण्ड भोली दिल्ली जादैं

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शुक्रबार नयाँ दिल्ली जाने भएका छन् । दाहाल शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका…

    Read More
  • चितवनमा मागभन्दा एक तिहाइ मात्रै पेट्रोल

    चितवन,८ कात्तिक । दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ ।तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन । केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् ।जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

    Read More
  • चितवनका गल्ली गल्लीमा एसपी राठौर : सुरक्षाको मामिलामा नो कम्पर्माइज ।

    चितवन , ८ कार्तिक । चितवनका एसपी सुशीलसिंह राठौर रातभर जाग्राम बस्छन् । झट्ट सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्ला तर, बास्तबिकता नै यहीँ हो । छोटो समयमै चितवनबासीको ढुकढुकीमा बस्न सफल भएका एसपी राठौरले संगठनले दिएको जिम्मेवारी मात्रै आफूले इमान्दारीपुर्वक पालना गरेको बताएका छन् । बुधबार राती एक बजे चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित भित्री…

    Read More
  • एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्मा कतार प्रहरीद्धारा पक्राउ

      काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके)शर्मा कतारमा पक्राउ परेका छन् । सुन तस्करी गरेको हुनसक्ने भन्दै अनुसन्धानका लागि शर्मालाई चार दिन अघि कतारको प्रहरीले उनकै निवासबाट पक्राउ गरेको एनआरएनए स्रोतले जानकारी दिएको छ । सादा पोशाकका प्रहरीले शर्मालाई उनको निवास मुर्रा अल्फर्डन गार्डनबाट पक्राउ गरेको एनआरएनए स्रोतले…

    Read More