५० हजारको लोभमा श्रीमानलाई समेत थाहै नदिई यसरी बेचिन्छन नेपाली चेली
कार्तिक २०, काठमाडौं । २१ वर्षीया सरिता क्षेत्री ९नाम परिवर्तन० महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए । दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार…
Read More




