आत्मविश्वास बढाउने ६ सूत्र
काठमाडौं । आत्मविश्वास सफलताको सूत्र हो । आत्मविश्वासले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्न प्रेरणा दिन्छ । प्रायः सफल व्यक्तिका पछाडि आत्मविश्वासको ठूलो भूमिका हुन्छ । तसर्थ, कुनै काममा सफलता हासिल गर्न आफैँमाथि विश्वास हुन जरुरी छ । आफैँमा विश्वास जगाउन निम्न कुरा चाहिन्छ स् सकारात्मक सोच नकारात्मक भावनाले हुन लागेको कामलाई समेत बाधा पुर्याउँछ । ससाना अवरोध आउँदा…
Read More




