जालसाँजी गरी लुटिएको जग्गा फिर्ता गर्न थाकसको माग
चितवन । बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि।सं। १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कठ्ठा १८ धुर रहेको छ । बेनीको घर…
Read More