जब भोक लाग्छ तब निकै रिस उठ्छ,
के तपाईंले कहिले याद गर्नुभएको छ, जब भोक लाग्छ तब तपाईंलाई निकै रिस उठ्छ । सानो कुरा पनि झर्को लाग्छ । भोक लाग्दा यदि कसैले केही प्रश्न सोधे प्रश्नकर्ताको टाउकोमा केही झटारो हानेर उत्तर दिऔं जस्तो लाग्छ । भोक लाग्दा रिस उठ्ने यो अवस्थालाई सोसल मिडियामा एउटा निकै रोचक नाम दिइएको छ – ह्याङ्ग्री (ज्ब्ल्न्च्थ्)…
Read More

