बिप्लव माओवादीद्वारा आइतबार नेपाल बन्दको घोषणा
चितवन , २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि आइतबार नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध…
Read More

