रक्सी कम्पनीको नाममा एयरपोर्टमा लुट मच्चाउँदै श्रेष्ठ, डलर र सुनको कारोबारमा संलग्न
काठमाडौं, २७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको साढे ३३ केजी सुन काण्डले मुलुकभर हंगामा मच्चाइरहेका बेला विमानस्थलभित्र व्यापारीको समूहले कर्मचारीहरुसँग मिलेर अवैध कारोबार गरिरहेको खुलासा भएको छ । एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवत्ता रहेका प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा व्यापारी सुवास श्रेष्ठले विमानस्थलको आगमन कक्षभित्र कानुन विपरित रक्सीको बोर्ड राखेर विज्ञापन गरिरहेका छन् । यात्रुहरुलाई…
Read More

