Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • बिप्लव निकट थारु मुक्ति मोर्चाद्धारा चितवनमा जग्गा कब्जा

    सुर्य बराल / चितवन, फागुण ११ / बिप्लव निकट थारु मुक्ति मोर्चाले चितवनमा बिबादित जग्गाआफ्नो नियन्त्रणमा लिएको जनाएको छ । थारु मसक्ति मोर्था चितवनले जनाए अनुसार साविक बछौली–६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको, हाल रनपा –६ मा रहेको कि।न। ८। क २७० को जग्गा बिगाहा ०–१४–१ कि।न। ८ क २७१ को ०–२–६ र…

    Read More
  • उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी : तारेखमा धाउने गरी छाडियो ।

    चितवन , ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई बसेको सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा राख्ने निर्णय गरेको छ । उपमेयर शाहलाई सुवेदीले ‘स्वप्निल सुवेदी’ को फेसबुक आइडीमार्फत् धम्की दिएका थिए । बैठकमा सुवेदीले आत्मआलोचना गरे लगत्तै पुनः यस्तो गल्ती गरेमा कानुनी रुपमा सजाय…

    Read More
  • पार्टी बिपरित गतिविधिमा संलग्न सुनार पार्टीबाट निष्कासित ।

     चितवन , ११ फागुन ।नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी ध्रुवले संगठन सुदृढीकरण र विस्तार अभियान २ अन्तर्गत पार्टीको नीतिविपरीत कार्य गरेकोले युवा संगठन नेपाल चितवनका संयोजक किरण सुनारलाई निलम्बन गरिएको जनाएका छन् । सुनारलाई पार्टीको कुनै पनि तहमा नरहने गरी शुक्रबार निलम्बन गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

    Read More
  • चितवनका पानी उद्योग स्तरोन्नती अभियानमा ।

    प्रनिश थापा । चितवन , ११ फागुन । चितवनका पानी उद्योग स्तरोन्नति अभियानमा लागेका छन् । स्वचालित मेसिन जडान नगर्ने उद्योगलाई पटक–पटक बन्द र जडान गर्न आग्रह गरेपछि उद्योगले लगानी थप गरेका छन् । हाते प्रविधिको भरमा पानी भर्दै आएका १० उद्योगलाई भदौ ७ गते जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले शिल गरेको थियो ।…

    Read More
  • भारतीय दुताबासद्धारा सफलतालाई एम्बुलेन्स सहयोग ।

    पोखरा ११ फाल्गुन / सफलता महिला कृषि सहकारी संस्था लिमिटेड पोखरा ७ मासवारलाई भारतीय दुताबासद्धारा अनुदान स्वरुप एम्बुलेन्स प्राप्त भएको छ । शनिबार एक कार्यक्रमका विच एम्बुलेन्स उद्घाटन गदै स्थानीय जेष्ठ नागरिक ८० वर्षिय पार्वती बरालले मासबारमा एम्बुलेन्स प्राप्त गरेर मानवीय सेवा गर्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च पोखरा ७…

    Read More
  • ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारी तिब्र

    पोखरा, ११ फागुन । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराद्वारा आयोजित ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारीलाई तिब्र बनाइएको छ । फागुन १७ देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सातौं संस्करणको महोत्सव हुँदैछ । महोत्सवमा राखिने प्राय स्टलहरु बुकिङ भइसकेको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । ‘महोत्सवको मिति…

    Read More
  • आफन्तको विवाहमा सशस्त्रका एसपीले स्कर्टिङसहित सरकारी सम्पत्ति निजी काममा प्रयोग

    धनगढी / सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी काममा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप पालले हतियारसहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् । ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप गाडी धनगढीको चौराहदेखि ओम प्यालेससम्म नाचिरहेका…

    Read More
  • १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुग्यो, कहिले मिल्ला न्याय

    सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्। ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो…

    Read More
  • ‘गो फण्ड मी’ मार्फत क्रिकेट रङ्गशालाका लागि आर्थिक सहयोग गर्न सकिने

    चितवन / फागुन १०/ चितवनको भरतपुरमा बन्ने गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रङ्गशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न सकिन् भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन् । केही महिना अघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको…

    Read More
  • चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    चितवन,फागुन १०/ चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विहिवार राती रामनगरबाट नारायणगढतर्फ आइरहेको ना ४७ प २७७५ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिक १ आँपटारी रामनगर विचमा पर्ने पानि ट्याङकी नजिक अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार भरतपुर ११ का विपिन गुरुङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    Read More