Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • खिचरा महोत्सवमा हाजिरी जवाफ प्रतियोगिता, रत्ननगरको स्काईराईडर प्रथम

      चितवन, माघ २– थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज (मंगलबार) अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्काईराईडर आवासिय माध्यमिक विद्यालय रत्ननगर प्रथम भएको छ । विजेता स्काईराईडरले नगद ८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।…

    Read More
  • हुक्का बारका सञ्चालक अझै किन पक्राऊ परेनन् ?

     पौंष २१ । नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका ९मा रहेको गार्डेन हुक्का बारमा यौन व्यवसाय गराउने सो बारका सञ्चालक डँुडे भन्ने मोहन लामालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । गत् पौंष १० गते सो बारबाट यौनजन्य अस्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा विशेष सुचनाको आधारमा प्रहरीले रंगेहात दुई युवती सहित दुई पुरुषलाई पक्राउ गरेको थियो…

    Read More
  • हे भगवान ¤ यो कस्तो सम्बन्ध हो ?

    नवलपुरमा गत बिहीबारको कुरा हो, एकाबिहानै एउटा घरमा धेरै मानिस जम्मा भएका थिए । आफ्नी श्रीमती परपुरुषसित लागेको भन्दै थिए पति । समाज डाकिएको थियो । नजिकैको अर्काे घरको केटा र आफ्नी स्वास्नीबीच फोन सम्पर्क हुने गरेको पत्ता लगाएर अघिल्लो दिनै श्रीमतीलाई भकुरेछन्, आँखै सुन्निने गरी । उनका दुई बच्चा छन् । भोलिपल्ट बिहान छिनोफानो…

    Read More
  • होटल डिस्कभरीमा तोडफोड गर्ने १० जनामाथी मुद्धा दायर

    २१ पौंष । चितवन । नारायणगढको पुलचोकमा रहेको होटल डिस्कभरीमा हिजो मध्यरातमा तोडफोड भएको छ । होटलको रेष्टुरेण्टमा मदिरापान गरिरहेका ति युवाहरुको समूहले रातको करिब १ बजेतिर होटलमा तोडफोड गरेका हुन् । रेष्टुरेण्टमा मदिरापान गरिरहेका उनीहरुलाई अब रेष्टुरेण्ट बन्द हुन्छ तपाईहरु उठनुपर्छ भन्दा मदिराले मातिएका उनीहरुले होटलका कर्मचारीलाई अस्लिल गाली गर्दै रेष्टुरेण्ट तोडफोड गर्न शुरु…

    Read More
  • भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुँदैं

    चितवन, पुस २१ भोली शनिबार भरतुुरमा ईक्यान चितवनको चौथौं अधिवेशन हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगैं अध्यक्षको लागी उमेदवारी घोषणमा व्यवसायीहरु लागेका छन् ।भोली भरतुुरमा हुने छैठौं साधरणसभा तथा चौथौं अधिवेशनमा ईक्यान चितवनमा अध्यक्षमा भानु खरेलको उम्मेद्वारी परेको छ । खरेलले हिजो अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । खरेल हाल इक्यान…

    Read More
  • रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

    रत्ननगर, चितवन,  पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं संस्करण हुदैछ…

    Read More
  • चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन

    चितवन, पुस २०– चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन अन्तरगत आज (विहीबार) सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेद्वारी परेको हो । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै ६ जना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीन जना एशोसियट्स…

    Read More
  • सांसद पोख्रेलको घरमा तोडफोड

    फाईल फोटो २०७४ । पौंष २० गते । भरतपुर ।नेकपा एमालेका जिल्ला अध्यक्ष एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य (सांसद) कृष्णभक्त पोख्रेलको घरमा गत् १७ गते राती अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणबाट पोख्रेलको घरको ग्राउण्ड फलोरको एक झ्याल र पहिलो तलाको एक झ्यालको सिसा फुटेको छ । रातको एक बजेर…

    Read More
  • होटल माउन्टेनबाट छ जोडी पक्राउ

    पौंष २०,बिहिबार, भरतपुर । चितवन प्रहरीले भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई पक्राउ गरेको छ । भरतपुरको केन्द्रिय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापा मारी प्रहरीले आपत्तीजनक अवस्थामा ६ जोडी यूवा–युवतीहरुलाई होटल कोठाबाट पक्राउ गरेको हो । प्रहरीले विशेष सुचनाको आधारमा बुधवार दिउसो ३ बजे छापामारी तिनीहरुलाई कार्बाही गरेको हो । पक्राउ पर्नेहरुमा बर्ष १८ की…

    Read More
  • माओवादी केन्द्र बैठकको निष्कर्ष स् पार्टी र सरकारको नेतृत्व फरक हुनुपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सम्पन्न भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको…

    Read More