चितवन महोत्सवमा बिशेष साँस्कृतीक तथा सांगितीक प्रस्तुती गरिने ।
फाईल फोटो : प्रमिता ढकाल/ चितवन/ पौंष २० १२…
Read Moreफाईल फोटो : प्रमिता ढकाल/ चितवन/ पौंष २० १२…
Read Moreप्रतिमा ढकाल / पुस २०/भरतपुर/ चितवन महोत्सव २०७५ मा यस पटक कृतिम चिडियाघर विशेष आकर्षणका रुपमा रहने तयारी गरिएको छ । विश्वमै लोपोन्मुख प्रजातीका जीवजन्तु, चरचुरुङ्गी , गोहीको कृतिम आकृति चिडियाघरमा राखिनेछन् । फनपार्क तथा चिडियाघर व्यवस्थापन समिति संयोजक बोधराज शर्माका अनुसार कृतिम चिडियाघरमा करिव २० प्रजातीका जीवजन्तु राखिनेछन् । जनवरको वास्तविक वासस्थानसंग मेल खाने…
Read Moreप्रनिश थापा , चितवन , १९ पौष । यस बर्षको चितवन महोत्सव आगामी पुस २५ गतेदेखी नारायणी नदीकिनारमा सुरु हुने भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर रहदै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना बन्न सफल चितवन महोत्सव यसपटक पनि भव्यरुपमा सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको महोत्सवका मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य…
Read Moreप्रनिश थापा , चितवन, १८ पौष । थारु समुदायको महान् पर्व माघी अर्थात छैठौं संस्करणको ‘खिचरा’ महोत्सवको तयारी तीव्र पारिएको छ । चितवनको खैरहनीमा आउँदो पौष २८ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको महोत्सवमा थारु सँस्कृती झल्कने घरहरुका साथै खानाका परिकारहरु, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारहरु समेत महोत्सवमा व्यवस्था गरिने आयोजकले जनाएको छ । त्यस्तै…
Read Moreभरतपुर÷चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवं ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङ्गगढी (किल्ला) को दुईदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न पर्यटनसँग सरोकार राख्ने संघ–संस्था, स्थानीय सरोकारवाला निकायहरु, उद्योगीहरु गरी करीब पाँच दर्जनको सहभागितामा उक्त गढीको अवलोकन गरिएको होे । नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले ‘अग्लो…
Read Moreसुर्य बराल चितवन । एतिहासिक स्थल पर्साको ठोरीमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित आयोजना हुन लागेको प्रथम ठोरी महोत्सव–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । ठोरी गाउँपालिका(२ को राईधारामा आयोजना हुन लागेको सो महोत्सवले “ठोरीको पहिचान र समृद्धि“का लागि कोसे ढुङ्गा साबित हुने आयोजकको विश्वास छ । “कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पौष…
Read Moreकाठमाडौँ – गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहारलगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो । सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मूलइ त निनृू प¥यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आिर्थक…
Read Moreकाठमाडौँ – आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै…
Read Moreआनन्द पोखरेल चितवन, ०४ पुष/आगामी पुष २५ देखि नारायणगढको नारायणी नदी किनारमा हुने १२औँ चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको मिति नजिकिदै जाँदा महोत्सव स्थल निर्माण तथा अन्य कामहरुलाई अगाडि बढाइएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार यस वर्षको चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनेछ । नेपाल सरकारले सन्…
Read Moreसुर्य बराल चितवन/ पौष ४ /पर्सा जिल्लाको ठोरी गाँउपालिकाको भन्सार स्थित सिमाचौंरमा प्रथम ठोरी महोत्सव हुने भएको छ । चितवनसँग सिमा जोडिएको पर्साको ठोरीमा आगामी पौंष १२ गतेबाट महोत्सव हुन लागेको महोत्सव आयोजक कपुरबोट मिडीयाका अध्यक्ष सन्तोष देउजाले जानकारी दिए । देउजाका अनुसार भारतीय सिमा नजिकै महोत्सव आयोजना गरिएकोले महोत्सबमा भारतीयहरुको समेत उल्लेख्य उपस्थिती रहनेछ…
Read More