Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    व्यवसायीले यसरी छल्छन् कर : सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

    भवनाथ प्याकुरेल /काठमाडौ / व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरूले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढमा आजदेखि शुरु भयो नारायणी महोत्सव

    चितवन । चितवनको नारायणगढको नारायणी नदी किनारमा आज (शुक्रबार)देखि नारायणी महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको उद्घाटन संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले गरेका छन् । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग जुटाउने उद्धेश्यले महोत्सवको आयोजना गरेको हो । महोत्सव उद्घाटन गर्दै…

    Read More
  • अपराध/दुर्घटना

    आलमलाई जोगाउने को–को ?

    मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले…

    Read More
  • चितवन सेरोफेरो

    अब चितवनसम्म पाइपबाटै डिजेल र ग्यास

    दिलीप पौडेल/काठमाडौं / भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ। भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन ९आइओसी० बीच सहमति भएको हो। मोतीहारी–अमलेगन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ। करिब २५…

    Read More
  • मुख्य समाचार

    मूल्यवृद्धि पोहोरको भन्दा दोब्बर

    काठमाडौं – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६।१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३।८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५।८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीको बदमासी : नियत नै ऋणीको घरजग्गा हडप्ने

    गाईभैंसी पाल्न ऋण लिँदा सबै जायजेथा गुमाएका ६ जना किसान बायाँबाट क्रमशः बलराम अधिकारी, कुलप्रसाद पराजुली, गोपालप्रसाद पराजुली, पूर्णाखर सुनार ९ऋणी खड्गराज सुनारका दाजु। खड्गराज ऋण लिएपछि बेपत्ता भए०, देवीरमण चापागाईं, कृष्णप्रसाद अधिकारी। काठमाडौं /  २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन। नजिकै बैंक…

    Read More
  • मुख्य समाचार

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम सुस्त

    भवनाथ प्याकुरेल /काठमाडौं /सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीव्र बनाएको दाबी गरिरहँदा उपलब्धि भने सुस्त देखिएको छ । विभागमा उजुरी परेअनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीव्रता आउन सकेको छैन । विभागले आक्रामक रूपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स ९एफएटीएफ०को रेटिङमा ग्रेलिस्टमा…

    Read More
  • विचार

    ब्रेटन–उड्स र आर्थिक मन्दी

    हरेक वर्ष ब्रेटन–उड्स संस्थाको वार्षिक मूल्यांकन बैठक हुने गर्छ । ७५ वर्ष पुगेकाले यो वर्ष अलि विशेष हुन्छ कि भन्ने थियो, तर त्यस्तो देखिएन । यसका पछि केही सैद्धान्तिक–वैचारिक तथा व्यावहारिक कारण छन् । सन् १९८० को दशकमा गरिएको ‘वासिङटन सहमति’ का नाममा चार दशकयता मुद्राकोष तथा विश्व बैंक नवउदारवादी आर्थिक नीतिको बाहक संस्था भएर काम गरिरहेका थिए ।…

    Read More
  • चितवन सेरोफेरो

    राप्ती महोत्सवमा हालसम्मकै धेरै दर्शक

    ५ कार्तिक, राप्ती । राप्ती नगरपालिकाको विरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा आज हालसम्मकै सर्वाधिक दर्शकले अवलोकन गरेका छन । महोत्सवको कृषि परिसर, विभिन्न व्यसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अनुसार शनिबार मात्र दशौँ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन ।…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर नारायणगढमा घरधनीको मनपरितन्त्र बढदै

    चितवन । चितवनको नारायणगढ बजार क्षेत्र, भरतपुर हाईट, चौबिसकोठी मालपोतचोक लगाएतका क्षेत्रका घरधनीहरुको बर्षैपिच्छेको मनपरि भाडा बढाउने प्रबृतीले ब्यबसायीहरु आजीत मात्र होईन दिनप्रतिदिन मर्कामा पर्दै गईरहेका छन् । यो क्षेत्रका घरधनीहरु भाडा बढाउने अस्वस्थ प्रतिस्प्रधामा नै उत्रिएको पिडीत ब्यबसायीहरुको गुनासो छ । घरधनीहरुको यस्तो मनपरितन्त्रले गर्दा ब्यबसायीहरु बिस्थापित समेत बन्दै जान थालेपनि नियामक निकायले अनुगमन…

    Read More