मूल्यवृद्धि पोहोरको भन्दा दोब्बर
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६।१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३।८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५।८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा…
Read More

