वडा कार्यालयद्वारा आयोजित अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता सम्पन्न
भरतपुर महानगरपालिका वडा नं। १५ को कार्यालयद्वारा आयोजना गरिएको अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता आज शुक्रबार सम्पन्न भएको छ । ०६ विद्यालयको सहभागी रहेको उक्त प्रतियोगितामा प्रा। वि। र नि। मा। वि। विद्यालाय गरि दुई चरणमा संचालित कार्यक्रममा निम्न माध्यमिक तर्फश्री विश्व प्रकाश मा बि मंगलपुरले प्रथम, श्री गौतम आधारभुत विद्यालय फुलबारी दोस्रो, श्री श्रीपुर मा बि…
Read More

