| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव फेरी स¥यो, फागुन १६ गतेदेखि मात्रै सुरु हुने

    भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ फागुन १६ गतेदेखि मात्रै सुरु हुने भएको छ । शुक्रबार आएको हावाहुरी र पानीको कारण महोत्सव स्थलमा परेको असर तथा बाँकी केही तयारी गर्न बाँकी रहेकाले महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ । महोत्सवका मूल संयोजक एवम् भरतपुर व्यवस्थापन…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव उद्घाटन तीन दिन पछि स¥यो

    भोली फागुन ८ गतेदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनिएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव तीन दिन पछि धकेलिएको छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सो महोत्सव आगामी फागुन ११ गतेदेखि हुने मंगलबार जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । महोत्सव मूल संयोजक घनश्याम पौडेल श्याम तथा प्रचार प्रसार…

    Read More
  • चितवन सेरोफेरो

    ओली सरकारको शासन : मूल्यवृद्धि ४८प्रतिशत सम्म

    यज्ञ बञ्जाडे/काठमाडौँ / खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ । प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा…

    Read More
  • चितवन सेरोफेरो

    सौराहा फुड फेष्टिवल सम्पन्न ।

    रत्ननगर । पूर्वी चितवनको सौराहामा आयोजना गरिएको १४औँ सौराहा फुड फेष्टिवल शनिबार समपन्न भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) गत माघ २८ गतेबाट फेष्टिवल आयोजना गरेको थियो । प्रेम दिवसको अवसरमा आयजित फेष्टिवल प्रदेशका पर्यटनमन्त्री अरूण नेपालले उद्घाटन गरेका थिए । फेष्टिवलले सौराहामा पर्यटकको आगमन बढाएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।…

    Read More
  • चितवन सेरोफेरो

    सौराहामा फूड फेष्टिबल सुरु, पर्यटकले भरिदै सौराहा

    सौराहा /देशको तेश्रो मुख्य पर्यटकीय नगरी चितवनको सौराहामा हिजोमंगलबारदेखि १४ औं फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन९रेवान० सौराहा चितवनले आयोजना गरेको सो फेष्टिवलको बागमती प्रदेशका पर्यटन मन्त्री अरुण नेपाल मंगलबार दिउसो उद्घाटन गरेका छन । उद्घाटन पूर्व सौराहामा बृहत शोभायात्रा निकालिएको थियो । पर्यटन प्रर्वधन गर्ने उद्देश्यले प्रेम दिवसको अबसर पारेर…

    Read More
  • मुख्य समाचार

    दातृ निकायको सहयोग भ्रमण खर्चमै सिध्याउदै सहकारी महासंघ

    सहकारीको क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले वैदेशिक अध्ययन र भ्रमण शीर्षकमा करोडौँ खर्च गरेको पाइएको छ । सहकारी विभागले गरेको अनुगमनमा महासंघले तीन वर्षमा वैदेशिक भ्रमण तथा तालिम शीर्षकमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको भेटिएको हो । विभागको अनुगमन प्रतिवदेनअनुसार महासंघले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका साथै अन्य दातृ निकायबाट समेत…

    Read More
  • चितवन सेरोफेरो

    तेस्रो गैँडाकोट महोत्सवः तीन लाखले गरे अवलोकन

    नवलपुर, २७ माघ । जिल्ला उद्योग वाणिज्य संघ गैँडकोट नवलपुरको आयोजनामा १३ दिनसम्म सञ्चालन भएको महोत्सवको तीन लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । माघ १५ देखि सुरु भएको महोत्सवमा सोमबार अन्तिम दिनसम्म आइपुग्दा तीन लाख भन्दा बढी दर्शकले अवलोकन गरेका संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन

    काठमाडौँ, माघ २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री पुनले कुनै पनि बहानामा ठेक्का लम्ब्याउने काम रोक्न र निर्धारित समयमै सक्ने गरी सक्रियता देखाउन निर्देशन दिनुभएको हो । छलफलमा…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाकोट महोत्सव एक दिन थप

    नवलपुर, २५ माघ । गैँडाकोटन नगरपालिकाको नारायणी नदीकिनारमा सञ्चालन भएको तेस्रो गैँडाकोट महोत्सव एक दिन थप गरिएको छ । माघ १५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सव माघ २७ गतेसम्म सञ्चालनल हुनेगरि एक दिन थपिएको जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवपुरका अध्यक्ष एवम् महोत्सव मूल संयोजक अमृत भट्टचनले जानकारी दिए । दर्शकहरुको चाप र चाहनाका…

    Read More
  • कुखुराको मासुमा कार्टेलिङ: सरकारको अनुगमन फितलो

    सीता शर्मा काठमाडौँ, माघ २५ गते । पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो । कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप…

    Read More