बैठकमा मुख्यसचिव अर्यालले भनेः शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनुहुन्छ
काठमाडौं/बुधबार र बिहान दुई दिन नै सचिवहरू र मुख्य सचिव एकनारायण अर्यालबीच भर्च्युअल बैठक भएको छ। बिहीबार अपराह्न भएको भर्च्युअल बैठकमा मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार वा ढिलोमा शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनसक्ने संकेत गरेको एक सहभागीले जानकारी दिए। ती सहभागी सचिवका अनुसार मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरूका लागि ठाउँ सफा गरेर राख्न सचिवहरूलाई निर्देशन दिएका…
Read More
