चितवनको राप्ती नगरपालिकामा हात्ती आतंक
चितवन , ७ असोज । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं ३ पर्सौनीमा डेढ महिनादेखि जंगली हात्तीले उपद्रो मच्चाउन थालेका छन् । प्रत्येक वर्षको यसै मौसममा आउने उक्त जंगली हात्तीको आक्रमणबाट गत भदौ ३ गते कृषक वामदेव मिश्रको खोरसमेत भत्काए पछि स्थानीय चिन्तिन बन्ने गरेका छन् । मानवबस्तीमा प्रवेश गरेर सधैँ खेतबारीमा क्षति पुर्याउनुको साथै…
Read More
