Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • करमा छुट नदिएको भन्दै दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा

    काठमाडौँ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् । मूल्य अभिवृद्धि कर ९भ्याट० मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेको आजको नागरिक दैनिकमा खबर छ । कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा…

    Read More
  • धर्मको नाममा महाराजको ठगी धन्दा

    मधुसूदन रायमाझी, काठमाडौंं । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ। विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको हो। धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु…

    Read More
  • सिक्टा सिँचाइ छानविन प्रतिवेदन:कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

      काठमाडौँ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवदेन तयार पारिएको आजको नागरिक दैनिकमा खबर छ । मूल नहर निर्माण भएको क्षेत्रमा घुलनशील माटो भएको थाहा पाएर पनि तत्कालीन सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरुले आयोजनाको ठेक्का लगाउने काम गनेका थिए ।…

    Read More
  • नपाल प्रेस युनियन चितवनको अध्यक्षमा ढकाल निर्वाचित ।

    चितवन , २८ असोज । नपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेशनमा अनिल ढकाल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले प्रतिद्वन्दी पूर्णप्रसाद शर्मालाई १ सय २० को मतान्तरले पराजित गरेर बिजयी भएका हुन् । कुल २ सय १४ जना मतदाता रहेकोमा १ सय ७८ मत खसेको थियो । सो , क्रममा ढकालले १…

    Read More
  • जथाभावी भाडा अशुल्ने सवारीविरुद्ध चितवन ट्राफिक आक्रमक

    चितवन , २८ असोज । चार्डपर्वको मौका छोपी यात्रुलाई दुस्ख दिने र बढी भाडा अशुल्ने यात्रुसित चितवन ट्राफिक आक्रमक रूपमा लागिपरेका छन् । यसैक्रम्मा, चितवन ट्राफिकले तोकेको भन्दा बढी भाडा असुल्ने बस र माइक्रोलाई कारवाही समेत गरेको जनाएको छ । प्रहरीले मुग्लिङ्ग र आँपटारीमा गरिएको चेकजाँचका क्रममा यात्रुबाट बढी भाडा असुल्ने ४ वटा बस र…

    Read More
  • चितवनमा च्याङ्ग्राको माग बढ्दो स् दशैका लागी मुस्ताङबाट ५०० च्याङ्ग्रा भित्रिए ।

      चितवन , २८ असोज । दसैँका लागी मुस्ताङबाट चितवनका लागी करिब ५०० च्याङ्ग्रा भित्रिएका छन् । गत वर्ष ३०० को हाराहारीमा च्याङ्ग्रा भित्रिएकोमा यस वर्ष च्याङ्ग्राको माग बढेको खसीबोका, मासु व्यवसायी संघका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले बताए । पछिल्लो समयमा स्वास्थ्यको लागि मानिसहरुले बोसोरहित मासु खोज्ने भएकोले पनि च्याङ्ग्राको माग बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रा…

    Read More
  • एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

      काठमाडौं ( राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् । दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय…

    Read More
  • आजका फ्रन्ट पेज : नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटे

    आाज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध…

    Read More
  • निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

    काठमाडौं ( कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आजको राजधानी दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले…

    Read More
  • हंस सहकारीको तेस्रो अधिवेशन सम्पन्न

    चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्थाकोे १५ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज बिहिबार नारायणगढमा सम्पन्न भएको छ । दिनेश कुमार चुकेको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती) को प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य गिता वाग्ले विष्ट, जिल्ला…

    Read More