Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • निर्मला पन्त बलत्कार हत्या प्रकरण : अन्तत् एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

    काठमाण्डौ । निर्मला पन्त बलत्कार हत्या प्रकरणको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको…

    Read More
  • कोठामा बोलाएर किशोरीमाथि बलात्कार गर्न खोज्ने पुगे प्रहरी खोरमा

    ८ कात्तिक, काठमाडौं । एक किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी ति किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा…

    Read More
  • राजमार्गको खानामा चरम लापरवाही, अनुगमन गर्ने कस्ले ? खै कहाँ छ सरकार ?

      कार्तिक ८, भरतपुर । ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।…

    Read More
  • नक्कली उजुरीकर्ता प्रयोग गरेर सिल लगाउँदै वाणिज्य विभाग

    काठमाडौं, ७ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको आडमा पसल सिल गरेर बार्गेनिङ गरी फाइदा लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । वाणिज्य विभागको टोलीले न्युरोडको एक मोबाइल मर्मत गर्ने सामान्य सटरमा गरेको सिलबन्दी प्रकरणले विभागको काममा शंका गर्ने ठाउँ देखिएको हो । गत असोज ११ गते उक्त मर्मत…

    Read More
  • नेकपाका अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

      चितवन। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम हुने भएको छ। नेकपा, जिल्ला पार्टी कार्यालयको आयोजनामा यही आउंँदो ११ गते भरतपुरमा सो क्रार्यक्रम गरिन लागेको हो । नेपालीहरुको महान चाड दिपावली, नेपाल संवत एवं छडको अवसर पारी शुभकामना आदान प्रदान गर्न लागिएको पार्टी कार्यलयले जानकारी दिएको…

    Read More
  • चितवनमा मागभन्दा एक तिहाइ मात्रै पेट्रोल

    चितवन,८ कात्तिक । दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ ।तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन । केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् ।जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

    Read More
  • घुस लिँदालिँदै सशस्त्र प्रहरीका हवल्दार रगेंहात पक्राउ

    ६ कात्तिक, जनकपुरधाम । जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार रगेंहातपक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार नगद घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर…

    Read More
  • खुला सिमानाको फाइदा उठाउँदै चौधरी ग्रुप: कम्पनीको लोगो टाँसेर गुणस्तरहीन वस्तुलाई अत्यधिक महंगोमा बिक्री

    काठमाडौं । लामो समयदेखि देशको दक्षिणी क्षेत्रको खुला सिमानाको फाइदा उठाउँदै अवैधरुपमा प्रतिबन्धित सामानदेखि भन्सार छलीसमेतका सामानहरुको आयातमा सरकारले नियन्त्रण गर्न नसक्दा देशको अर्बौँ रुपैयाँ राजस्व गुम्दै आएको छ । भारतसँग जोडिएका खुला सिमानाबाट चोरीपैठारी गरी विभिन्न खाद्यवस्तु तथा अन्य सामग्रीहरुको आयात गरेर नेपालमा ल्याई आफ्नो कम्पनीको लोगो टाँसेर गुणस्तरहीन वस्तुलाई अत्यधिक महंगोमा बिक्री गर्नेमा चौधरी…

    Read More
  • चितवनका प्रहरी प्रबक्ता ढकाल किन तानिए हेर्ड्क्वाटर ? 

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता ९डिएसपी० प्रभु प्रसाद ढकाल हेर्ड्क्वाटर तानिएका छन् । उनलाई असोज २९ गते मुख्यालयले तानेपनि ढिलो गरी मात्रै आइतबार खबर प्रकाशित भएको हो । नेपाल प्रहरीका प्रबक्ता ९डिआइजी० शैलेश थापा क्षेत्रीले ढकाललाई मुख्यालय काज सरुवा गरेको आधिकारिक रूपमा पुष्टि गरेको छ । उनले नियमितरूपमा गर्ने सरुवा अन्तर्गत उनलाई एक…

    Read More
  • महानगरको बेथिती अन्त्य गर ।

    भरतपुर महानगरमा एकपछी अर्को बेथिती बढदै गईरहेको पाईएको छ । महानगरमा कर्मचारीहरुले आफुखुसी र मनलाग्दी गर्दापनि जनप्रतिनिधीहरु निरिह जस्तै बन्न पुगेका छन् । महानगरको गाडी चालकले मनपरिरुपमा लैजादाको परिणाम यस अघि नै आईसकेको छ । महानगरको सम्पतिमा ब्यक्तिगत प्रयोजन बढीरहेको छ । प्राय ः कर्मचारीहरु अफिस समयमा नआउने, आएका पनि समयअघि नै विभिन्न बाहानामा बाहिरिने,अफिसमा…

    Read More