Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • श्रमिक हितका लागि सामाजिक सुरक्षण कार्यक्रम

    मंसिर ८, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक पत्रकार सम्मेलन गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आगामी ११ गतेदेखि लागू गर्ने घोषणा गरेको हो। सो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको विधिवत उद्घाटन गरेपछि देशभर लागू हुने मन्त्रालयका सचिव महेशप्रसाद दाहालले…

    Read More
  • निर्मलाको बुबाको मानसिक अवस्था विग्रदै

    मंसिर ८, काठमाडौं, मनोज भट्ट । छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ । गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् । निर्मलाका बुवाले पछिल्लो समय…

    Read More
  • श्यामराङमा खानेपानीको चरम अभाव

    चितवन , ६ मंसिर । जबजब हिउँद महिना आउन थाल्छ तब तब पुर्वी चितवनको राप्ती नगरपालिकास्थित श्यामराङका स्थानीयले खानेपानीको समस्या भोग्नुपर्छ । २६ वर्षअघि निर्माण भएको खानेपानी आयोजना समेत जीर्ण बन्दै गएपछि यहाँका स्थानीयको समस्या झन् बिकराल बन्दै गएको छ । बिं।सं २०४९ सालमा जिल्ला विकास मार्फत ७ वटा धारा परेकोमा त्यसबखत जम्मा ४७ घरमात्रै…

    Read More
  • केराब्याबसायीहरुले कृषिमन्त्री खनाललाइ बुझाए ज्ञापनपत्र ।

    चितवन , ६ मंसिर ।केरा व्यवसायीहरुले भारतबाट आयातित केराले नेपाली व्यवसायीलाई असर पारेको भन्दै भन्सार बढाउन केरा ब्याबसायीहरुले माग गरेको छ । केरा किसानहरुको एक टोलीले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’लाई भेटर भारतबाट आउने केराको भन्सार दरमा भारी वृद्धि गर्न माग गरेका हुन् । ‘अहिले भारतबाट आउने केराको भन्सार दर जम्मा ५ प्रतिशत…

    Read More
  • के पाए नि पाख्रिन दाईले, अर्कैले महल ठडायो 

      कालो बनको विचैमा खेतालाको गाँउ साना सान झुपडी छैन आमा बाउ भोका नाँगा नानिहरु खेलिरहने ठाउ हाम्रो देशको ब्यवस्था हेर्न त्याहा जाउ   नेपालको सामन्तवादी संसदीय ब्यवस्थाको विरुद्धको जनताको ब्यावस्था स्थापना अभियानमा यि हरफहरुमा ब्यक्क्त भावना जस्तै जिवनका उर्जाशिल जिवन जवानिहरु गरिब जनताको आन्दोलनमा बिताएका एक योद्धा खुसीराम पाख्रिन एक बर्ष अगाडी हाम्रो सामु…

    Read More
  • अन्तत : झुक्यो रत्ननगर नगरपालिका !

    प्रनिश थापा, चितवन , ६ मंसिर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अस्वाभाविक रूपमा वृद्धि गरेको कर अन्ततः समायोजन गर्ने निर्णय गरेको छ ।राजनीतिक दलको विरोधपछि कर वृद्धिमा नगरपालिका पछि हटेको स्रोतले जनाएको छ । बिशेष गरेर प्रतिपक्षी दलमा रहेको नेपाली काँग्रेससहितका सात राजनीतिक दलले संघर्ष समिति नै बनाइ अस्वभाविक रूपमा गरिएको कर वृद्धिको विरोधमा आन्दोलन…

    Read More
  • २२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

      काठमाडौं — विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ । वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले…

    Read More
  • रत्ननगर नगरपालिकामा एक सय ४६ घरधुरी अझै शौचालयबिहीन ।

    चितवन , ४ मंसिर । सरकारले चितवन जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेपनि यहाँको रत्ननगर नगरपालिकामा भने सबैको घरमा अझैसम्म शौचालय पुग्न सकेको छैन । रत्ननगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको झण्डै ५ बर्ष बित्यो, तर त्यो ब्याबहारिक रूपमा कार्यान्वयनमा भने अझै आउन सकेको छैनन् । यहाँको १ सय ४६ घरधुरी अझै शौचालयबिहीन…

    Read More
  • प्रहरी नियन्त्रणमा रहेका लामिछाने रिहा भए।

    चितवन , ४ मंसिर । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नारायण लामिछाने रिहा भएका छन् । सो पार्टीका नगर सदस्य लामिछानेलाई सादा पोशाकको प्रहरीको विशेष टोलीले नारायणगढको पुल्चचोकबाट पक्राउ गरेको थियोे । चन्दा आतंक र अप्रिय घट्ना घटाउन सक्ने भयलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। हिजो सोमबार उनलाई वडा प्रहरी…

    Read More
  • मर्निङ वाक खतरापूर्ण

    कामठाडौं — सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस् १ बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । बढ्दो वायु प्रदुषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी…

    Read More