Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरे पनि कामदार विमानस्थलबाट फर्काइयो

    वैदेशिक रोजगार विभागले वैधानिक रुपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ । वैदेशिक रोजगारीका लागि हिँडेका युवालाई कागजात राम्रोसित नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरेकाले विभागले सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले गरेको व्यवहारप्रति यस्तो आपत्ति जनाएको हो । श्रम स्वीकृतिलगायत सबै कानुनी…

    Read More
  • चितवन सेरोफेरो

    क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन /सेवन बन्द गर्नुपर्ने ।

    चितवन । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन तथा सेवन बन्द गर्नुपर्नेमा जोड दिएका छन् । भरतपुरको नारायणी दोभान क्षेत्रमा शुक्रबार आयोजना गरिएको नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन…

    Read More
  • अपराध/दुर्घटना

    चर्चित ‘डन’हरू को के गर्दैछन् ?

    काठमाडौं । विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण…

    Read More
  • चितवन सेरोफेरो

    बालबालिकालाई व्यक्तिगत सरसफाइ सामग्री वितरण

    चितवन ५ मङसिर । अन्तरराष्ट्रिय बाल दिवसको अवसर पारेर युथ क्लब नारायणगढले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका सामग्री वितरण गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ मा रहेको खनाल इटा उद्योगमा काम गर्ने मजदुरहरुका बालबालिकालाई आज सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा आधारभुत विद्यालय पटिहानीका प्रधानध्यापक सुनमाया लामाले बाल विकासको…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली प्रहरी बनेर फिरौती माग्ने चार पक्राउ

    धनगढी, ५ मंसिर । कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ । राती गाउँ धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी…

    Read More
  • चितवन सेरोफेरो

    कानुनको ज्ञान नहुदाँ चेपाङहरु फसेका छन–सरोकारवाला

    ४ मंसिर, राप्ती । प्रचलित ऐन, कानुनको बारेमा पर्याप्त ज्ञान नहुदाँ सिमान्तकृत चेपाङ समुदायका मानिसहरु फस्ने गरेका छन । बुधबार राप्ती नगरपालिकाको वडा नं. ३ धमिलीमा आयोजित समुदाय साझेदारी प्रहरी तथा सरकारी वकिलसँग समुदाय कार्यक्रममा गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा पर्याप्त कानुनसम्बन्धि ज्ञानको अभाव रहेको औल्याइएको हो । नेपाल चेपाङ संघ राप्तीका उपाध्यक्ष प्रेम…

    Read More
  • चितवन सेरोफेरो

     मस्तिष्क विकासको विकार (अटिजम)को समस्या दिनानुदिन बढ्दै

    चितवन, ०३ मंसिर। विश्वमा मस्तिष्क विकासको विकार (अटिजम) को समस्या दिनानुदिन बढ्दै गइरहेको छ। विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्यांकअनुसार विश्वको कूल जनसंख्याको एकदेखि दुई प्रतिशत बालबालिकामा अटिजमको समस्या देखिएको छ। विश्वमा जन्मिने ५९ बालबालिकामध्ये एकजनामा यो समस्या देखिने गरेको तथ्यांकले देखाएको छ। यो समस्या बालिकाको तुलनामा बालकहरूमा पाँच गुना बढी देखिने गरेको डब्लुएचओले जनाएको…

    Read More
  • चितवन सेरोफेरो

    एसओएसका विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण

    चितवन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय चितवनले एसओएस बालग्रामका विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । प्रहरीसँग एक दिन कार्यक्रम अन्तरगत उनीहरुलाई साइबर सुरक्षा सम्बन्धि प्रशिक्षण दिइएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले सहभागी विद्यार्थीहरुलाई स्वागत गर्दै २१औँ शताब्दीमा विद्यार्थीको भूमिका, सामाजिक उत्तरदायित्व, नागरिकहरुको कर्तव्य…

    Read More
  • मुख्य समाचार

    बल्ल न्याय पाईन स्कुले युवती पूजा बोहराले, बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

    सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन…

    Read More
  • मुख्य समाचार

    मदिराले बिगार्दै युवा बर्गको जीवनशैली र स्वास्थ्य

    यलु जोशी/ काठमाडौँ, मङ्सिर ३ गते । फेसन, जीनवशैली र रमाइलोका लागि मदिरा प्रयोग गर्नु सामान्यजस्तो भइसकेको छ तर निश्चित उमेर नपुगी मदिरा सेवन गर्न हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । यो मान्यता त्यसै बनेको होइन । मदिराले युवाको जीवनशैली र सिर्जनामा पूरै प्रतिकूल असर पार्ने भएकाले पनि यस्तो मान्यता विकास भएको हो । नेपालमा…

    Read More