अब घरमा कुकुर पाल्न अनुमति लिनुपर्ने
काठमाडौँ, असार ८ गते /राजधानी काठमाडौँ बसेर घरमा कुुकुर पाल्ने रहर बनाउनुभएको छ रु कुकुरलाई हातमा डोहो¥याउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ रु यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नुुुुुु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् । घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने…
Read More
