Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • बढ्दैछ नदीको सतह, सावधान रहन आग्रह

                                                                             फाइल तस्विर : मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले…

    Read More
  • अपराध/दुर्घटना

    चीनद्वारा भारतमा ठूलो साइबर आक्रमण !

    चीनले अहिले भारतलाई साइबर आक्रमण गरिरहेको तर असफल भएको भारतीय संचारमाध्यमले जनाएका छन । चीन साइबर ह्याकरहरूले पछिल्लो चार देखि पाँच दिनमा भारतमा कम्तिमा ४० हजार असफल साइबर आक्रमण गरेका हुन । चीनले भारतमा ठूलो साइबर आक्रमणको खोजी गरिरहेको महाराष्ट्र साइबर इंटेलिजेंस सेलले जनाएको छ । चीनका ह्याकरहरूले ठूलो साइबर आक्रमण गर्न योजना बनाइरहेका विभागले…

    Read More
  • अपराध/दुर्घटना

    विहेको तयारीमा लाग्दा प्रेमीले तनाव दिएपछि आत्महत्या

    विराटनगर/विहे गर्न अस्वीकार गरेका प्रेमीले ‘ब्ल्याकमेल’ गर्दै तनाव दिन थालेपछि विराटनगर महानगरपालिका–३ मा बस्दै आएकी एक युवतीले आत्महत्या गरेको घटना बाहिर आएको छ। उदयपुरको बेलका नगपालिका–२ घर भएकी २४ वर्षीया श्वेता पोखरेलको शव झुण्डिएको अवस्थामा आइबार साँझ फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपछि घटना आत्महत्या नभइकन आत्महत्या दुरुत्साहन रहेको पत्ता लागेको छ…

    Read More
  • मुख्य समाचार

    काठमाडौँ भित्रिने र बाहिरिनेको निगरानी

    काठमाडौँ, असार १० गते/कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    ओम्नीसँग एन–९५ मास्क किन्दा तीन करोड घोटाला

    स्वास्थ्य सेवा विभागले एन–९५ मास्क दुई सय ६५ मा किन्न खोजेको ठेक्का रद्द गर्दै महामारीको बहानामा प्रतिथान मास्कको चार सय ६२ रुपैयाँ लागत अनुमान राखेर मिलेमतोमा ओम्नीसँग आठ सय २९ रुपैयाँमा किन्ने सम्झौता भएको लेखा समितिको निष्कर्ष। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग तीन करोड मूल्य बढी तिरेर एन–९५ रेस्पिरेटर मास्क खरिद गरेको तथ्य फेला…

    Read More
  • मुख्य समाचार

    ‘नेपालको रुई गाउँ सरकारले किन तिब्बतलाई दियो ?’

    गोरखा/रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो। पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन्। त्यसो त रुईवासी पनि समय–समयमा यता आउँछन्, साम्दोवासी पनि रुईतिर गइरहन्छन्। साम्दोका बासिन्दा रुईभन्दा दुई दिन टाढा पर्ने खाङ्सार बजारसम्म सामान किन्न पुग्छन्। त्यताका बासिन्दा पनि साम्दो,…

    Read More
  • राजनीति

    प्रधानमन्त्रीलाई पाँच करोडको सुरक्षा उपकरण

    प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई-यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ। नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो। प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन्। कोरोना कहरबीच प्रहरी जनशक्ति…

    Read More
  • मुख्य समाचार

    कोरोनाभाइरसको नालीबेली: विज्ञानले अहिलेसम्म जे पत्ता लगाएको छ

    कुनै महामारी फैलिएकोबारे जाँच गर्नु भनेको जासुसी अनुसन्धानजस्तै हुन्छ । कुनै जासुसी अनुसन्धानमा प्रमाणहरु गायब हुनुभन्दा पहिला नै अपराध भएको स्थानमा पुग्नुपर्छ, प्रत्यक्षदर्शीसँग कुरा गर्नुपर्छ । त्यसपछि अनुसन्धान सुरु हुन्छ । प्रमाणहरुको कडीलाई जोडेर आगामी घटनाभन्दा अघि नै हत्यारालाई नियन्त्रणमा लिइन्छ । अन्तर्राष्ट्रियस्तरको तमाम प्रयासका बाबजुद कोरोना महामारीको प्रकोप लगातार फैलिँदै गएको छ र यसले…

    Read More
  • मुख्य समाचार

    चीन–भारत तनावले नेपालको आन्तरिक सुरक्षामा पार्ने प्रभावबारे विश्लेषण गर्दै नेपाली सेना

    काठमाडौं/चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ रु जंगीअड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो । चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भिडन्त, त्यसले नेपाललगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा पार्न सक्ने असरबारे छलफल भएको हो । दुई छिमेकी मुलुकका सैनिकबीच लद्दाखको गलवान…

    Read More
  • अपराध/दुर्घटना

    एक १५ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ ।

    सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बालिकाले गाईबस्तुका लागि घाँस काट्न…

    Read More