Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आज अप्रिल फूल १ संसारभर मूर्ख दिवस मनाइदै

    काठमाडौँ/आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ ।    आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्धारा स्रष्टालाई सम्मान

    चितवन/भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेकोछ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपकुलपति इन्द्र रेग्मीले संयुक्त रुपमा  स्रस्टाहरूलाई सम्मानतथा पुरस्कृत गर्नुभएको थियो । प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान…

    Read More
  • पूर्वी चितवन नीजि क्षेत्र समन्वय समितिद्वारा सरोकारवाला निकायहरुको ध्यानाकर्षण

    रत्ननगर/पूर्वी चितवनमा रहेका करीब २० भन्दा बढी नीजि क्षेत्रहरुका पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योगी, व्यवसायीहरुको २०८०÷११÷३० गते, खैरहनीमा सम्पन्न संयुक्त भेलाले पूर्वी चितवनका उद्योग, व्यवसायमा गुणस्तरीय विद्युतको नियमित आपूर्तिका लागि गहन छलफल भई सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी उद्योगी, व्यवसायीहरुले माग अनुसारको गुणस्तरीय नियमित विद्युत प्राप्त हुन नसकेका कारण भोग्नु परेको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुनेछ:प्रधानमन्त्री प्रचण्ड

    चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताएका छन् ।नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताएका हुन् । उनले भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरेका छन् । उनले…

    Read More
  • चितवन सेरोफेरो

    भ्रमर्ण बर्षको र्‍यालीमा उत्कृष्ट सहभागि वडालाई भरतपुर महानगरले एक लाख पुरस्कार दिने।

    चितवन/भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट ¥याली सहभागि वडालाई एक लाख पुरुस्कार दिने भएको छ । महानगरले उकृष्ट ¥याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरेको हो । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत ¥यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ । र्‍यालीमा सहभागिहरुले…

    Read More
  • चितवन सेरोफेरो

    माडीमा वडास्तरीय सार्वजनिक सुनुवाइ!

    चितवन/माडी/वडाबासीहरुले वडाध्यक्ष पुरन महतो सहित वडाका जनप्रतिनिधिहरु समक्ष खुला रुपमा आफ्ना प्रश्न, जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका छन् । स्वदेश एफ।एम।को सहजिकरणमा बसन्तपुर बजारमा सम्पन्न माडी ३ वडा कार्यालयको चालू आ।व। २०८०र८१ को सार्वजनिक सुनुवाईमा सहभागी रहँदै वडाका राजनैतिक दल, टोल विकास संस्था, युवा, महिला, उपभोक्ता समिति, सहकारी, संघसंस्था एवं वडाबासीहरुले वडा कार्यालयसामु आफ्ना प्रश्न…

    Read More
  • चितवन सेरोफेरो

    धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि चितवनको वाल्मीकि आश्रम !

    नवलपुर/पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी…

    Read More
  • चितवन सेरोफेरो

    बेवास्तामा वाल्मीकि आश्रम!

    कावासोती/माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राममन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठमन्दिरमा दीपावली गरी उत्सवका रूपमा मनाइएको छ तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम भने यतिबेला ओझेलमा परेको छ । वाल्मीकि ऋषिले तपस्या गरेको, लवकुशको जन्म भएको, सीता भासिएको स्थान वाल्मीकि आश्रम अहिले संरक्षण अभावमा ओझेलमा परेको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर–२५ मा वडा स्तरीय युवा क्लब गठन

    भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर २५ मा वडा स्तरीय युवा क्लब गठन गरिएको छ । वडा भित्र रहेका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको भेलाबाट एक कार्यक्रमका बिच युवा क्लब गठन गरिएको हो । महानगर स्तरीय युवा क्लब गठनका साथै युवा संसद्को अभ्यास गर्ने उद्देश्य सहित गठन गरिएको क्लबको अध्यक्षमा दीपिका काफ्ले चयन हुनुभएको छ…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजको सहयोग

    भरतपुर/चितवन जिल्ला क्रिकेट संघलाई सेन्ट्रल कलेजले विभिन्न सामाग्री सहयोग गरेको छ । मंगलबार कलेजका प्रिन्सिपल यज्ञ विलाश ९वाइबी० पौडेलले संघका अध्यक्ष सुदिप पियालाई कार्यालय प्रायोजनका लागि विभिन्न सामाग्री हस्तान्तरण गर्नुभयो । कलेजले संघको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कम्प्युटर, फोटोकपी प्रिन्टर लगायतका सामाग्री प्रदान गरेको हो । क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै…

    Read More