Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ?

    काठमाडौं/नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति सामान्यतया आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी हुँदैनन् । दलीय राजनीतिभन्दा माथि रहने संवैधानिक पद भएकाले निष्पक्षता र पदको गरिमा कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहने परम्परा रहेको छ । संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भने प्रत्यक्ष जनमतबाट नभई निर्वाचक मण्डलमार्फत हुने व्यवस्था…

    Read More
  • मुख्य पृष्ठ

    सत्कारले लोभिन्छन् घरबासका पाहुना

    गलकोट,(बागलुङ)/साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आउनुभएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत र सत्कारले दङ्ग पर्नुभएको थियो । बागलुङकै पहिलो सामुदायिक…

    Read More
  • खेलकुद

    तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

    दमौली,(तनहुँ)/तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् । नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि युवाहरू समूह मिलाएर ब्याडमिन्टन खेल्ने गर्दछन् । यस…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

    काठमाडौँ/आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ । जियोकले मतदान तयारी, राजनीतिक दलको सहभागिता,…

    Read More
  • मुख्य पृष्ठ

    गगनले भने- मौन अवधिमा कांग्रेसविरुद्ध सुनियोजित आक्रमण भयो

    काठमाडौं/नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा पार्टीविरुद्ध भ्रामक सूचना र फेक सामग्री फैलाइएको भन्दै आपत्ति जनाएका छन्।मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्ता सामग्रीको प्रतिवाद गर्न र सम्बन्धित प्लेटफर्ममा ‘रिपोर्ट’ गर्न कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरे। सभापति थापाले निर्वाचन नजिकिँदै गर्दा आफू र कांग्रेसका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा आक्रमण भइरहेको बताएका हुन्। ‘मौन अवधिमा समेत म…

    Read More
  • मुख्य पृष्ठ

    वसन्त ऋतुसँगै काठमाडौँको विभिन्न स्थानमा फुल्न थाले चेरी ।

    काठमाडौँ/वसन्त ऋतुसँगै अहिले काठमाडौँको लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्रमा चेरी फुल्न थालेका छन् ।उपत्यकाको सडक किनारा, पार्कमा चेरी फुल्नाले शहरमा थप सुन्दरता थपिएको छ। पछिल्लो समयमा शहरी सुन्दरताका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा, पार्कमा चेरी फूल लगाएको थियो ।चेरी फुल्न थालेसँगै सर्वसाधारणहरु फूलसँग सेल्फी खिच्ने, तस्बिर लिने समेत गर्न थालेका छन् ।…

    Read More
  • मुख्य पृष्ठ

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    काठमाडौं/प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को अवसरमा लागू भएको निर्वाचन मौन अवधिमा के–के गर्न नहुने विषयमा निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ । निर्वाचन मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा मतदाताले प्रचारप्रसार र सभा–समारोहमा रोक, मतदान केन्द्र वरिपरिको शान्ति भंग गर्ने, भय वा त्रास सिर्जना गर्ने काम नगर्नेलगायत अन्य क्रियाकलाप गर्न रोक लगाएको छ…

    Read More
  • अर्थ/बाणिज्य

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    काठमाडौं/नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागिता जनाउन आह्वान गरेको छ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँसम्म बोलकबोल गर्न…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक फरार

    चितवन/म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-६ इन्द्रपुरी चोकनजिकै गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ज ८५२५ नम्बरको म्याजिकको ठक्करबाट पैदलयात्री भरतपुर महानगरपालिका-१७ बस्ने ४२ वर्षीय प्रकाश सुनारको गए राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि फराक म्याजिक चालकको…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक जना प्रहरीको मृत्यु

    काठमाडौं/रामेछाप नगरपालिका २ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ। सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक ९असई० पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने सो गाडीमा सवार ७ जना घाइते भएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए।उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ। उनीहरूमध्ये ३ जना गाडीबाट हाम फालेका…

    Read More