मोरङ ३ मा श्रम संस्कृतिको सुरुआती अग्रता
विराटनगर/मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमीर मगरले सुरुआती अग्रता लिएका छन् । मगरले ५५३ ल्याएका छन् । यस्तै, कांग्रेसका डा।सुनील शर्माले ३३६ र रास्वपाका गणेश कार्कीले २९५ मत ल्याएका छन् ।
Read Moreविराटनगर/मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमीर मगरले सुरुआती अग्रता लिएका छन् । मगरले ५५३ ल्याएका छन् । यस्तै, कांग्रेसका डा।सुनील शर्माले ३३६ र रास्वपाका गणेश कार्कीले २९५ मत ल्याएका छन् ।
Read Moreकाठमाडौं/चितवन क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ ।एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन् ।रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।
Read Moreकाठमाडौं:चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना खरेलले निर्भिक भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेकी छिन् उनले विभिन्न मतदान केन्द्रहरूको भ्रमण गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूहरू हार्दिकता देखाएर निर्वाचनमा होमिएको बताइन् । ‘अहिलेसम्म मैले भ्रमण गरिरहेका क्षेत्रहरूमा हेर्दा निर्वाचन स्वच्छ रुपमा सञ्चालन छ । मतदाताले निर्भिक भएर मतदान गरिरहनुभएको छ ।…
Read Moreचितवन : चितवनमा विहान ७ बजेदेखि नै मतदान जारी छ । शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन बिरोधी गतिविधि गर्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । आज दिउँसो भरतपुरको नारायणी नमुना मावि अगाडि चुनाव बहिष्कारको पम्प्लेटसहित बिरोध प्रदर्शन गर्ने क्रममा दुई जनालाई…
Read Moreकाठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् । निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् ।बालेनले सुशीलालाई ‘आमा’ सम्वोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’
Read Moreचितवन/प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवनमा ५ प्रतिशतले मतदान गरेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहान साढे ९ बजेसम्म चितवनमा पाँच प्रतिशत मतदान भएको हो । यहाँ बिहान ७ बजेदेखि शान्तिपुर्ण मतदान भइरहेको छ । जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६…
Read Moreकाठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।” रासस
Read Moreचितवन/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको…
Read Moreकाठमाडौं/गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार (फागुन २१ गते) हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरुप…
Read Moreलगातार दुईपटक चितवनको भरतपुर महानगरपालिकाको मेयर भएकी रेनु दाहाल यसपटक प्रतिनिधिसभामा उम्मेदवार छिन् । दुईपटक मेयर हुँदा गरेको कामले चर्चा बटुलेकी रेनु नेकपाबाट उठेको क्षेत्र प्रतिस्पर्धी उम्मेदवार सोविता गौतमको कारण थप चर्चामा आएको छ । सोविता २०७९ मा काठमाडौं २ मा रास्वपाबाट जितेकी थिइन् । यसपटक रेनुसँग भिड्न चितवन ३ झरेकी छिन् । जसले दुई…
Read More