मोरङ ३ मा श्रम संस्कृतिको सुरुआती अग्रता

विराटनगर/मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमीर मगरले सुरुआती अग्रता लिएका छन् । मगरले ५५३ ल्याएका छन् ।

यस्तै, कांग्रेसका डा।सुनील शर्माले ३३६ र रास्वपाका गणेश कार्कीले २९५ मत ल्याएका छन् ।