पठनपाठन केही महिना धकेलिए पनि शैक्षिक सत्र परिवर्तन नहुने
काठमाडौं /कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ । आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर…
Read More