Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • साप्तहिक सञ्जाल चितवनको अध्यक्षमा बरिष्ठ पत्रकार ढकाल ।

    सुर्य बराल /माघ ७/चितवन/ चितवनमा नियमित प्रकाशित साप्ताहिक पत्रिकाका सञ्चालक एवं चितवनमै पत्रकारितामा क्रियाशिल पत्रकारहरुको आईतबार भएको भेलाले जिल्लाका बरिष्ठ पत्रकार नबराज ढकालको अध्यक्षतामा साप्तहिक सञ्जाल चितवनको पुर्नगठन गरेको छ । सञ्जालको बरिष्ठ उपाध्यक्षमा टिकादत्त तिमल्सेना, उपाध्यक्षमा सुर्य बराल(क्षितीज), महासचिवमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी र नविनबावु मरहटठ, त्यस्तै कोषध्यक्षमा हरि कार्की (लक्की) र सदस्यहरुमा…

    Read More
  • चितवनमा चेपाङ्ग वालिकाको बर्बरतापूर्ण बलात्कार , बलात्कारी भने फरार !

    चितवन माघ ७ । चितवनको राप्ती नगरपालिका वडा नं १३ को धादिङ जिल्लासंगको सिमा जोडिएको पहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणी भएको छ । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ । दुई बालिका माघ ६ गते विहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए…

    Read More
  • आजबाट एक महिना लामो श्रीस्वास्थानीको ब्रतबथा सूरु ।

    चितवन ०७ माघ । आजबाट एक महिना लामो श्रीस्वास्थानीको ब्रतबथा सूरु भएको छ । बैदिक सनातन धर्मालम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको पुजाआरधना गरेर यो ब्रत बस्ने र कथा सुन्ने गर्दछन । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र…

    Read More
  • त्रिशूलीमा ट्रक खस्यो : चालक बेपत्ता,सहचालक घाइते

    चितवन,माघ ७/ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नं को ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान…

    Read More
  • नेकपाको तल्लो तहमा एकीकरण अन्योल

      काठमाडौं /नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ । पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्न थालेका छन् । नौ सदस्यीय कार्यदलेको बैठक २४…

    Read More
  • प्रहरी बढुवाका लागि चलखेल

        काठमाडौं / लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । गृह मन्त्रालष्ले कानुनी अड्चन फुकेको पत्र प्रहारी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तिव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा धाउन सुरु गरेका…

    Read More
  • कहाँ गयो पशुपतिनाथको ११ सय बिघा जमिन ?

      काठमाडौं – पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन । राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी ९धाई आमा० लाई तराईका ४…

    Read More
  • सरकारको कूटनीतिक असफलताले लिपुलेक गुम्ने डर

      काठमाडौं / सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूतनीतिक रुपमा असफल भएको सम्बद्ध क्षेत्रका बुद्धिजिवीले टिप्पणी गरेका छन् । कूटनीतिक असफलताले नै लिपुलेकमा भारत चीनले एकलौटी सम्झौता गरेको उनीहरुदले बताए । कुनै पूर्व जानकारी नदिई भारत र चीनले नेपाली भूभागबारे सम्झौता गर्दा पनि मौन बस्नु नेपालको कूटनीतिक असफलता रहेको उनीहरुको ठम्याई छ । पहिले भएको…

    Read More
  • सरकारी खर्चमा जनप्रतिनिधी र कर्मचारीको मस्तीः जोडी बाँधेर भ्रमणमा 

    धरान – धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन् । यो समाचार आजको अन्नपूर्ण…

    Read More
  • निजी मेडिकल कलेजहरुको दादागिरी, मुकदर्शक सरकार

      काठमाडौं/ सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे बमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजले मन्त्रिपरिषदको निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिक पत्रिकामा छ । त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल…

    Read More