माओवादीले गर्यो मधेस प्रदेशका ३ नेतालाई कारबाही
काठमाण्डौं/पार्टी नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिने, उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने तीन जनालाई नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीले कारबाही गरेको छ । गत मंगलबार मधेस प्रदेशका इन्चार्ज गणेश साहले पार्टीको धारण सदस्य समेत नरहनेगरी तीन जनालाई कारबाही गरेका हुन् । महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत‘ख’मा माओवादीकै भरत साह उम्मेदवार छन् । उनको विरुद्ध विष्णुबहादुर…
Read More




