जनताको घरमा अस्पताल पुर्याउने निति बनाउछु : डा. भोजराज अधिकारी
चितवन/आगामी मसिंर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भोजराज अधिकारीले जनताको घरमा अस्पताल पुर्याउने निति बनाउने बताउनु भएको छ । पश्चिम चितवनको चनौलीमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले निशुल्क स्वास्थ सेवासहितको योजना बनाउने बताउनुभयो । “मोबाईल हेल्थ क्लिनिक” को अवधारणा अनुसार जनताको घरआँगनमा अस्पताल पुग्ने…
Read More




