ठूला पार्टीबाट युवा उम्मेदवारको सङ्ख्या कम
काठमाण्डौ/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ठूला पार्टीहरुबाट उम्मेदवारी दिने युवाको सङ्ख्या पहिलेको तुलनामा कम छ । चुनावमा धेरै मतदाताले युवा उम्मेदवारलाई प्राथमिकता दिन आवाज उठाउँदै आए पनि मुख्य दलहरुले यसको बेवास्ता गरेका हुन् । स्वतन्त्रबाट भने धेरै युवाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको विवरणअनुसार एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाबाट उम्मेदवार बन्ने…
Read More
