जनप्रतिनिधिको अधिकारमाथि सरकारले अंकुश लगाउने तयारी
काठमाडौं / करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ । स्थानीय तहलाई थप जिम्मेवारी, उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ जनप्रतिनिधिलाई अंकुश लगाउने गरी ऐन संशोधन गर्न लागिएको बुझिएको छ । संविधानले धेरै अधिकार दिएको भन्दै केही जनप्रतिनिधि स्वैच्छाचारी तवरले चलेको निष्कर्ष निकाल्दै…
Read More