Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नेपाली रास्ट्रीयताको रक्षाको निम्ति आवाज बुलन्द गरौ !, भन्दै देजमोद्धारा विरोध प्रर्दशनको तयारी

      काठमाडौं, भदौ २८ । नेपालको निशानछाप तथा सम्पूर्ण नेपाली कार्यालयहरुमा झुन्ड्याईएका तथा प्रयोग गरिएका नेपालको नक्शामा नेपाली भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरा छैनन ! भारत द्वारा बनाईएको र नेपालमा प्रयोग गरिएको उक्त नक्शामा ३ सय ७२ बर्ग कि.मि. नेपाली भूभाग समावेश छैन ! भनिन्छ कथित लिपुलेक सम्झौतामा चिनले त्यही नक्शालाई आधार मानेर ह्स्ताक्षर ग(यो !…

    Read More
  • निर्मला बलत्कार र हत्याकाण्डमा एसपी विष्टको डिएनए परीक्षण हुने

    काठमाडौं, २८ भदौ । निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन् । उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर परीक्षण गरिने बताए । एसपी बिष्टको पनि डिएनए परीक्षण हुनुपर्ने स्थानीयको मागका सम्बन्धमा ओझाले भने, ‘ठूलोसानो जोसुकै भए पनि सबैको डिएनए परीक्षण गरिन्छ…

    Read More
  • अन्तत्ः अबैध क्रसर उधोगमा चितवन प्रशासनद्वारा शिलबन्दी 

    चितवन/ नारायणगढ मुग्लीन सडक खण्डको भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी बालुवा उत्खनन् गर्ने कार्य तत्काललाई रोकिएको छ । भण्डाफोर अभियानको गत अंकमा सो अबैध क्रसर उधोगले मनलाग्दी ढङ्घले उत्खनन् र चोरी निकासी गरेको सम्बन्धी समचार छापिएपछी जिल्ला प्रशासन कार्यालय चितवनले उक्त अबैध क्रसर बन्द गराएको हो । प्रशासन कार्यालयले सो…

    Read More
  • मन्त्रालयको निर्देशनलाई समेत टेर्दैनन् मालपोत कार्यालय ।

    चितवन , २८ भाद्र । सरकारी कार्यालयमा बिचौलीयाहरुको दादागिरी हुने गरेको कुरा कुनै नौलो होइनन् । तर, मन्त्रालयले दिएको सामान्य निर्देशनलाई समेत सरकारी कार्यालय टेर्दैनन् भन्दा यो थप गम्भीर हुन आउँछ । सेवाग्राहीको सबैभन्दा बढी भिडभाड हुने मालपोत कार्यालयमा बिचौलीयाले सेवाग्राहीलाई अनावश्यक रूपमा दुस्ख दिन थालेपछि त्यस्को नियमन गर्ने निकाय भुमिसुधार मन्त्रालयले बिचौलिया हटाउन र…

    Read More
  • कार्यकर्ता हत्याको बिरोधमा चितवनमा तरुण दलले प्रजिअ समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझायो ।

    चितवन , २७ भाद्र । अज्ञात समुहको गोली प्रहारबाट आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै नेपाल तरुण दल चितवनले जिल्ला प्रशासन कार्यालय चितवन घेराउ तथा प्रमुख जिल्ला अधिकारी समक्ष नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारसहित ज्ञापन पत्र बुझाउन पुगेको टोलीले नेपाल तरुण रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या गर्ने बास्तबिक…

    Read More
  • गैंडाकोट नगरपालिकाको विवाद चरम उत्कर्षमा

    गैंडाकोट, भदौं २७ नवलपुरको गैडाकोट नगरपालिकाको विवाद चरमउत्र्कोषमा पुगेको छ । मेयर र उपमेयरविचको विवाद बढदैं गएपछी त्यो सतहमा नै प्रकट भएको हो । उपमेयर विष्णु कँडेलले नगरपालिकामा ताला लगाएसँगै उनीहरुविचको विवाद सतहमै छताछुल्ल भएको हो । उपमेयरले कँडेलले नै नगरपालिकामा तालावन्दी गरे पछी सेवाग्राहीहरु मर्कामा परेका छन् । कांग्रेसका नगरमा उपलब्ध नेता कार्यकर्ता लिएर…

    Read More
  • आज हरितालिका तीज,महिलाहरुद्वारा उपावासना गरी मनाईदै

    चितवन । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा…

    Read More
  • चितवनमा प्रशासनको अनुगमन तीब्र , म्याद नाघेका पेय पर्दाथ बरामद ।

      चितवन , २६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ५ भण्डारा बजारका विभिन्न पसलहरुबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार यहाँ गरिएको संयुक्त बजार अनुगमनका क्रममा प्रायः पसलबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको हो । चाडपर्वलाई लक्षित गर्दै सोमबार भण्डारा…

    Read More
  • पत्रकार कुटपिटमा सम्लग्न गैंडाकोटका आठ जनप्रतिनिधि विरुद्ध किटानी जाहेरी

    नवलपरासी,भदौं २६ पत्रकारमाथी हातपात दुब्र्यवहार गर्ने गैडाकोट नगरपालिकाका आठजना जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जायरी परेको छ । जनआस्थाका सम्वाददाता तथा चितवन संवाददाता तथा चितवनबाट प्रकाशन हुने साप्ताहिक पत्रिका जनअर्पण साप्ताहिकका सह सम्पादक पत्रकार अजय गोर्खालीलाई समाचार संकलन गर्ने क्रममा हातपात गर्ने जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दर्ता गरिएको हा े। हातपात…

    Read More
  • चार्डपर्वलाइ लक्षित गर्दै चितवनमा अनुगमन तीब्र ।

    चितवन , २६ भाद्र । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज शाखाले तीज पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको बेला उपभोक्ताहरु ठगिन सक्ने भएकाले अनुगमनलाई प्राथमिकतामा राखिएको निमित्त कार्यालय प्रमुख ओमनारायण शर्माले बताए । अनुगमनका क्रममा उपोभोक्ता ठग्ने चार वटा मिलका पार्टस् तथा चार वटा कपडा पसलबाट बिल नियन्त्रणमा लिएको…

    Read More