अनुचित लाभ लिन उद्योगीको आन्दोलन
२ कात्तिक, काठमाडौं । सरकारले विगत १५ वर्षको अवधिमा ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर ९भ्याट० फिर्ता गर्यो । सरकारको ढुकुटीमा जम्मा नहुँदै विभिन्न सुविधा, प्रोत्साहन र चोरीपैठारी नियन्त्रणका नाममा ब्यापारीले यती ठुलो रकम फिर्ता लिए । भ्याट फिर्ता दिइएको रकम राष्ट्रिय लेखा प्रणालीमा राखिँदैन । विज्ञहरुका अनुसार ब्यापारीलाई नै सिधै छुट दिने…
Read More
