भारतीयद्वारा ठोरीका नेपाली कुटिए, स्थिति तनावग्रस्त
वीरगञ्ज, ३ जेठ : पर्साको पश्चिमी क्षेत्रस्थित ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेका छन् । स्थानिय ठोरीबासीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरी निकट श्रोतले दिएको घटना अनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल…
Read More

