Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    नेपालमै भारतीयको घेरामा नेपाली सांसद !

    बाँके जेठ ५/नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।  यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही…

    Read More
  • नेपालको १२८ मुलुकसँग  व्यापार घाटा

    काठमाडौं/नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको…

    Read More
  • प्रवास

    अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

    संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । यो समाचार आजको कारोबार दैनिकमा विजय देवकोटाले लेखेका छन् । गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका…

    Read More
  • मुख्य समाचार

    अखिल क्रान्तिकारीले लियो शैक्षिक हडताल फिर्ता 

    चितवन, जेठ ४ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले जेठ ५ गते देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने कार्यक्रम फिर्ता लिईएको छ । क्रान्तिकारीले यसअघि संगठनका केन्द्रीय अध्यक्षसहित कयौं विद्यार्थी नेताहरुलाई सरकारले बिनाकारण पक्राउ गरेको भन्दै भोली जेठ ५ गते देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको थियो । तर अध्यक्ष चिरञ्जीवी…

    Read More
  • कृषि/पर्यटन

    भारतबाट मात्रै एक बर्षमा १० अर्बको आलु प्याज आयात

    काठमाडौं /सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले…

    Read More
  • एक विद्यार्थी विदेश भ्रमणमा जाने भएपछि त्रिविको परीक्षा सार्न पत्राचार

    काठमाडौं / एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी…

    Read More
  • प्रवास

    २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

    काठमाडौं/भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा। हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा…

    Read More
  • कृषि/पर्यटन

    महँगियो भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण…

    Read More
  • अपराध/दुर्घटना

    मालपोतका भ्रष्टहरुका बिरुद्ध भ्रष्टाचारका तीन मुद्दा दायर

    काठमाडौं : मदनप्रसाद गुप्ता नायबसुब्बा हुन्। मालपोत कार्यालय सिमरामा लामो समय उनको दबदबा चल्यो। उनले प्रमुख मालपोत अधिकृतलाई टिक्नै दिएनन्। हैसियत सुब्बाको रहे पनि सचिवदेखि मन्त्रीसम्म प्रभावमा पारी उनले पटक–पटक कार्यालय प्रमुख बनेर रजाइँ गरे। देशभरकै आकर्षक मालपोत कार्यालय हो सिमरा। त्यहाँ कार्यालय प्रमुख हुन उपसचिव चाहिन्छ। तर, अधिकृतसम्म प्रमुख भएर गए पनि उनले बस्न…

    Read More
  • मुख्य समाचार

    अखिल क्रान्तिकारीको घोषणा : जेठ ५ गते शैक्षिक हडताल

    चितवन, जेठ ३/ नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु ९क्रान्तिकारी० ले संगठनका केन्द्रीय अध्यक्षसहित कयौं विद्यार्थी नेताहरुलाई सरकारले बिनाकारण पक्राउ गरेको भन्दैविरोधमा उत्रिएको छ । बिरोधस्वरुप अखिल क्रान्तिकारीले आगामी जेठ ५ गते देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ । संगठनका उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई…

    Read More