Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    सीमा अतिक्रमणबारे तर्कंदै सरकार,मन्त्री र सचिव विदेश भ्रमणमा

    काठमाडौं । भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी क्षेत्र समेटिएपछि नेपालमा चर्को विरोध भयो। सरकारले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गर्‍यो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नक्सा ठिक रहेको बताए। सर्वपक्षीय बैठक बस्यो। सरकारले भारतलाई कूटनीतिक नोट पठायो। रविश कुमारले आफ्नो अडान दोहोर्‍याए। रविश कुमारको दोस्रो अडानपछि नेपालले कुनै प्रतिक्रिया जनाएको छैन। न त…

    Read More
  • अपराध/दुर्घटना

    भारतद्वारा दोस्रो पटक काली नदी शब्द मेटेर पहिलेकै नक्सा सार्वजनिक

    भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो । नदीको नाम नै मेटेर भारतले त्यो भूभागमा नेपालको कुनै क्षेत्रको नाम नराखी सार्वजनिक गरेको छ । भारतद्वारा सार्वजनिक नक्साप्रति नेपालका नागरिक…

    Read More
  • चितवन सेरोफेरो

    क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन /सेवन बन्द गर्नुपर्ने ।

    चितवन । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन तथा सेवन बन्द गर्नुपर्नेमा जोड दिएका छन् । भरतपुरको नारायणी दोभान क्षेत्रमा शुक्रबार आयोजना गरिएको नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले क्यान्सर रोकथामको निम्ती सचेतना अभियान र धुम्रपान तथा मधपानको उत्पादन…

    Read More
  • कृषि/पर्यटन

    उद्योग विकासका लागी ठोस योजनाका साथ काम सुरु गर्ने : मन्त्री भट्ट

                                                                 आजबाट भरतपुरमा तिन दिन चौथो राष्ट्रिय कृषी यान्त्रीकरण प्रदर्शनी शुरु                 चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

    Read More
  • चितवन सेरोफेरो

    वालकुमारी मा.बि.को स्वर्ण महोत्सबको अवसरमा जेष्ठ नागरिकलाई सम्मानित

    चितवन/वालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा आज शुक्रबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले कार्यक्रममा वालकुमारी माध्यामिक बिद्यालय देशकै नमुना बिद्यालय भएको बताए । जेष्ठ नारिक सम्मान कार्यक्रमको उद्घाटन गर्दे सांसद पोखरेलले वालकुमारी माध्यमिक विद्यालयले पुरानो शाख र प्रतिष्ठा जोगाउन आवश्यक रहेको बताए…

    Read More
  • अपराध/दुर्घटना

    चर्चित ‘डन’हरू को के गर्दैछन् ?

    काठमाडौं । विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण…

    Read More
  • लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार मौन

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ । तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली प्रहरी बनेर फिरौती माग्ने चार पक्राउ

    धनगढी, ५ मंसिर । कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ । राती गाउँ धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी…

    Read More
  • मुख्य समाचार

    नवनियुक्त मन्त्रीहरुले शपथ लिए ।

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज बिहिबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् । प्रधानमन्त्रीले बुधबार घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी, रामेश्वर…

    Read More
  • अपराध/दुर्घटना

    नेपाली भूमी कब्जा गरेपछि चीनविरुद्ध ‘रअ’को प्रदर्शन

    बुटवल । नेपालका लिपुलेक र कालापानीलाई भारतले नयाँ नक्सामा जारी गरेपछि देशभरि भारतविरुद्ध प्रदर्शन भइरहेका बेला आफूविरुद्धको आन्दोलनलाई डाइभर्ट गर्न भारतको गुप्तचर संस्था ‘रअ’ले विभिन्न हत्कण्डा अपनाउन थालेको छ । भारतविरुद्ध बढ्दै गएको विरोध प्रदर्शनलाई केही मत्थर बनाउन सकिन्छ कि भनेर भारतले लाखौँ रकम खर्चेको बुझिएको छ । ‘रअ’ले केही रकम खर्च गरेर तराई मूलका…

    Read More