Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने

    काठमाडौँ मंसिर १०/ मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाउँदै अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका हुन् । उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क नलिएको भन्दै शुल्क फिर्ता नहुने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सञ्चालक…

    Read More
  • चितवन सेरोफेरो

    गाउँपालिका अध्यक्ष गुरुङले गरिन लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

    कुरिनटार /चितवनको इच्छाकामना गाउँपालिकामा २८ औँ अन्तराष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु भएको छ । सोमबार इच्छाकामना गाउँपालिकामा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले अभियानको उद्घाटन गरेकी हुन् । महिला अधिकारकर्मी, गाँउपालिकाका कर्मचारी, राजनितिक दलका प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि,संचारकर्मी लगायतको सहभागीतामा कार्यक्रम उद्घाटन गरिएको हो । उद्घाटन पछी शुरु भएको अन्र्तकृया कार्यक्रममा…

    Read More
  • चितवन सेरोफेरो

    साँढे दुई बर्षभित्र चितवनका मूल सडक र मुख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रचण्डको प्रतिबद्धता

    चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नः ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले बाँकी साँढे दुई वर्षको अवधिमा चितवनका मूल सडक र मुख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका छन् । चितवनको भरतपुर महानगरपालिका १६ विजयनगरमा सोमबार आयोजित उपनिर्वाचनको चुनावी सभामा सम्बोधन गर्दै प्रचण्डले चितवनको विकासका लागि अर्बौंको बजेट ल्याइएको…

    Read More
  • मुख्य समाचार

    प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

    हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    कहाँबाट आउँछन् अवैध हतियार

    मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला प¥यो । त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा १८ च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद ग¥यो । रेस्टुराँ नजिकै पार्किङमा राखेको सन्दीपजङ्ग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको…

    Read More
  • चितवन सेरोफेरो

    लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु : चितवनमा पनि बिबिध कार्यक्रम गरी मनाईदै

    चितवन/लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्रा्ष्ट्रिय अभियान गत सोमबारबाट शुरु भएको छ । चितवनका विभिन्न सक्रिय संघसंस्थाको अगुवाइमा सोमबार भरतपुरको चौबिसकोठीमा लैंगिक हिंसामा मृत्यु भएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन गरी अभियानको शुभारम्भ गरिएको हो । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्रा्ष्ट्रिय अभियान अन्र्तगत पहिलो दिनमा दीप प्रज्वलनका…

    Read More
  • अपराध/दुर्घटना

    वडाअध्यक्ष आचार्यको घरमा शक्तिशाली बम बिस्फोट

    आसन्न उपनिर्वाचनको पुर्बसन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै शक्तिशाली बम बिस्फोट भएको छ । बम बिस्फोटले गर्दा बिरौटा स्थित उनको घरमा पार्किङ गरिरहेको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ । घटना बिहान २ बजेर १५ मा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल…

    Read More
  • अपराध/दुर्घटना

    उपभोक्तामाथि खेलबाड गर्दै खाद्य कम्पनी : कुहिएको चामल प्रशोधित गरेर बिक्री गर्ने तयारीमा

    कौशिला कुँवर/काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार राजधानीमा आउँदा समेत कम्पनी भने ढाकछोपमै लागेको छ । खाद्य व्यवस्था…

    Read More
  • चितवन सेरोफेरो

    मेडिकल माफियाहरुको बिरुद्ध चितवनमा विद्यार्थीको बृहत प्रदर्शन

    चितवन/चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा आज विद्यार्थी तथा अभिभावकहरुले मेडिकल माफियाहरुको बिरुद्ध बृहत प्रर्दशन गरेका छन् । मेडिकल कलेजहरूले अभिभावक तथा बिधार्थीहरुबाट जर्बजस्ती गैरकानुनी रुपमा उठाएको शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक, जिल्लाका अन्य बिधार्थीहरु तथा नागरिक समाजको समेत सहभागितामा चितवनमा प्रदर्शन गरिएको हो। चितवन मेडिकल कलेजका विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा अभिभावक र नागरिक…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा महाबौद्धको गुम्बा मुर्ती र दानपेटिका चोरी

    चितवन/भरतपुर महानगरपालिका २ मा रहेको महाबौद्ध गुम्बा तिनखोलेमा गएराती चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मुर्ती चोरी भएको र सेफ (गोप्य दान पेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिइन् । आज राती गुम्बामा लगाइएको ताला फोडेर चोरी गरेको उनले बताइन् । विहान ४ बजे गुम्बामा पुजा गर्न जाने क्रममा…

    Read More