खण्डग्रास सूर्यग्रहण: इतिहासकै दुर्लभ ग्रहण, छ वटा ग्रह एकै स्थानमा आउँदै ग्रहण लागेको बेला के गर्ने र के नगर्ने ?
काठमाडौँ । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्ने छ । उक्त ग्रहणको अबधि…
Read More




