२२ सय ठेक्काको समय थप्न नियमावली संशोधन १, पप्पुले रोक्यो काम, ‘पुराना ठेक्काको म्याद नथप्दा काम ठप्प
काठमाडौँ/ २ हजार २ सय ठेक्काको समय थप्न सार्वजनिक खरिद नियमावली पुनस् संशोधन गर्ने गृहकार्य थालिएको छ । नियमावलीको मस्यौदा मन्त्रिपरिषद्मा पेस भइसके पनि निर्णय हुन बाँकी रहेको एक मन्त्रीले बताए । अहिलेको नियमावलीमा कर्मचारीलाई लागेमा ठेक्काको समय थप्न सकिने व्यवस्था छ । तर, कर्मचारीले जोखिम मोल्न नचाहेर समय नथपेपछि उक्त व्यवस्था हटाई एक वर्षसम्म अनिवार्य समय थप्नुपर्ने…
Read More




